वर्ल्ड बैंकलाई माथिल्लो अरुण जलविद्युतमा लगानी गर्न मन्त्री पुनको आग्रह

काठमाठाैं  - ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयले संखुवासभामा निर्माण हुने ७ सय २५ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत आयोजनामा लगानीको नेतृत्व गर्न विश्व बैंकसमक्ष प्रस्ताव गरेको छ। अाज भर्चुअल बैठकमा ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री...

लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौं - नेपालको नयाँ नक्सा आज सार्वजनिक भएकाे छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भू–भाग समेटेर तयार पारिएको नक्सा आज भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेकाे हाे ।  नेपाल टेलिभिजन मार्फत लाइभमार्फत भूमि व्यवस्था,...

सरकारले नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट पारित

काठमाडौं -  आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको तथा राष्ट्रिय बैठकमा सत्तारुढ दलको समर्थनमा नीति कार्यक्रम पारित भएको हो । प्रमुख विपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता...

बेपत्ता पार्ने अपराधीहरुलाई कारवाही गर्न विप्लव नेकपाको माग

काठमाडौं -  नेपाल कम्युनिस्ट पार्टीले बेपत्ता योद्धाहरुको स्थिति शिघ्रातिशिघ्र सार्वजनिक गर्न र बेपत्ता पार्ने अपराधिहरुलाई हदै दर्जाको कारवाही गर्न सरकारसंग जोडदार माग गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले आज एक प्रेस बिज्ञप्ति जारी...

नेपाली नागरिक फिर्ता ल्याउन सरकारको तयारी

काठमाडौं -  कोरोना महामारी र लकडाउनका कारण विदेशमा अलपत्र परेका तथा स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउन सरकारले तयारी गरेको छ । सिंहदरबारमा मंगलबार बसेको कोरोना महामारी नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा विदेशमा...

आफ्ना कार्यकर्तालाई पैसा बाड्ने र जागीर खुवाउने भन्दा स्वास्थ्य र रोजगारी केन्द्रित बजेट ल्याउनु...

काठमाडौं -  नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले पुराना केहि महत्वपूर्ण आयोजना बाहेक नयाँ योजना नथप्न र कोरोना महामारीबाट देशलाई बचाउन सरकारले आगामी बजेट स्वास्थ्य र रोजगारी सिर्जना गर्नका लागि कृषि क्षेत्रमा...

विना सञ्चालन गर्न पाउने सवारीसाधन यी हुन्

काठमाडौं - सरकारले लकडाउन १५  बढाएकाे  छ । मन्त्रिपरिषदको बैठकले लकडाउन थपेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्रीको कार्यभार समेत सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । लकडाउनको बखत अत्यावश्यक सेवाबाहेकमा पास आवश्यक पर्ने भएको...

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं-सरकारले आर्थिक वर्ष २०७७/२०७८ को लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले बहुमतबाट पारित...

देशकाे सिमा फिर्ता गर्न माेदी र सी लाई विप्लवकाे पत्र

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपतिलाई पत्र लेखेका छन् ।  मोदीलाई पत्र पठाउँदै साम्राज्यवादी हमला बन्द गरी अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रबाट तत्काल फिर्ता जान...

एमसिसीमा सरकारको विरोध, नयाँ नक्साको स्वागत

काठमाडाैं - नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले सरकारका पछिल्ला दुई कदमको समीक्षा गरेका छन् । उनले सरकारले नीति तथा कार्यक्रममा नै एमसिसी पारित गर्ने योजना बनाएको प्रष्ट भएको भन्दै त्यसको विरोध गरेका...

RECENT POSTS

HOT NEWS