एमसीसी रोकेपछि जालझेलमा कारावास पुर्याइए महरा !
काठमाडौं / पुर्वसभामुख कृष्णबहादुर महराले संसदबाट एमसीसी सहजै पास हुन नदिने भएपछि अमेरिका लगायत नेपालमै एमसीसी पास गराउन प्रयत्नशील राष्ट्रको बागडोर सम्हालेका केही व्यक्तिको जालझेलमा महरा कारावास पुर्याइए ।
नेपाल सरकार र अमेरिकी सरकारद्वारा गठिन...
७८ जनालाई उपसचिवमा बढुवा
काठमाडौं / संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले ७८ जनालाई उपसचिवमा बढुवा गरेको छ । मन्त्रालयले रिक्त पदमा ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कनद्वारा गरिने बढुवाका लागि ७८ जनाको नाम सिफरिस गरेको हो ।
बढुवा समितिको पोष...
भारतीय राजदूत विनय मोहन क्वात्रा नियुक्त
काठमाडौं / नेपालका लागि नयाँ भारतीय राजदूत विनय मोहन क्वात्रा नियुक्त भएका छन्।
भारतको मन्त्रीपरिषद्ले सोमबार उनलाई नेपालका लागि राजदूतमा नियुक्त गर्ने निर्णय गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले विनय...
चर्चा पायाे प्रदेश नं ५ को राजधानी बनाउने बिषयले
रुपन्देही / प्रदेश नं ३ को राजधानी र नामाकरणको टुंगो लागेसँगै प्रदेश नं ५ को राजधानीको विषयले चर्चा पाएको छ। प्रदेश नं ३ को राजधानीको नाम बाग्मती र राजधानी हेटौंडा रहने प्रस्ताव प्रदेशसभाले आइतबार...
विप्लव नेकपाका केन्द्रीय नेता ओलीसहित १६ कार्यकर्ता कारागार चलान
बाजुरा / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय नेता चुडामणि ओलीसहित १६ कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने...
‘सरकारले तत्काल नेपालको आधिकारिक नक्शा सार्वजनिक नगरे देशव्यापी आन्दोलनमा जान्छौं’
काठमाडौं / कालापानी र लिम्पियाधुरा समेत समावेश गरी नेपालको नक्शा सार्वजनिक गरेको सीमा बचाऔँ अभियानले आज सुस्तासहितको नेपालको नक्शा सार्वजनिक गरेको छ ।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेपालको सम्पूर्ण भूभाग समावेश गरी...
उपसभामुख तुम्बाहाम्फे नै सभामुख पदको सशक्त उम्मेदवार : प्रवक्ता श्रेष्ठ
लमजुङ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख पदको सशक्त उम्मेदवार उपसभामुख शिवमाया तुम्बाहाम्फे नै भएको जनाएका छन्।
मंगलबार प्रेस संगठन लमजुङले गरेको अन्तरक्रियामा बोल्दै प्रवक्ता श्रेष्ठले उपसभामुखको पक्षमा बोलेका हुन् ।
प्रतिनिधिसभाको...
प्रदेश नं ३ को नाम र राजधानीमा आज निर्णय हुँदै
हेटौँडा / प्रदेश नं ३ को राजधानी र नामकरणका सम्बन्धमा आज प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका छन् ।
आज दिउँसो हुने प्रतिनिधिसभाको बैठकमा ती प्रस्तावमा छलफल एवं निर्णय हुने कार्यसूची रहेको प्रदेशसभाका सभामुख सानुकुमार...
प्रदेश राजधानी हेटौँडा र बागमती प्रदेश राजधानीबारे पुनः नेकपा बैठक सुरु
हेटौँडा / प्रदेश ३ को स्थायी राजधानी र नामको बारेमा छलफल गर्न तीन दिनपछि पुनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको बैठक सुरु भएको छ ।
प्रदेशको स्थायी राजधानी र नामको बारेमा सहमति...
जनताको चाहना र राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण गरिएको हो : रक्षामन्त्री पोखरेल
पोखरा / उपप्रधान तथा रक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले जनता एवं कार्यकर्ताको चाहना र राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण भएको जनाउनुभएको छ ।
नेकपा कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट...






















