विप्लवका दाजुसहित २१ नेता कार्यकर्ता पक्राउ

काठमाडौं / विप्लव नेतृत्वको नेकपाका २१ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नेपाल प्रहरीले दाङको राजपुर गाउँपालिका -४ को मुग्रेटाखोलास्थित जंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विप्लवका मध्यपश्चिम कमाण्ड इञ्चार्ज...

राष्ट्रपति ‘सी’ले नेपालका नेताहरूलाई दिएको बहुमूल्य सुझाव

काठमाडौं / चीनका राष्ट्रपति सी जिनपिङले नेपाललाई अपेक्षित सहयोग गरेनन् भनेर टिकाटिप्पणी भइरहेको छ । तर नेपाली जनताका लागि राष्ट्रपति सीले यति धेरै सहयोग गरेका छन् कि उनले गरेको सहयोगको सदुपयोग गर्न सक्ने हो...

सांंसद गुरुङलाई ज्यान मुद्दामा पक्राउ पुर्जी जारी

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद पार्वत गुरुङलाई पक्राउ गर्न पुर्जी जारी भएको छ। दोलखाका सांसद तथा नेकपाका केन्द्रीय गुरुङलाई ज्यान मार्ने मुद्दामा पक्राउ पुर्जी जारी भएको हो। ज्यान मार्ने उद्योग मुद्दामा...

तत्काल मन्त्रिमण्डल पूनर्गठन हल्लामात्रै : प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् । आज राति ८ः०० बजे प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल...

विवेकशील दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित

काठमाडौं / विवेकशील नेपाली दलको अध्यक्ष पदमा मिलन पाण्डे निर्वाचित भएका छन्।  अध्यक्षका प्रत्यासी शिव थापालाई हराउँदै पाण्डे अध्यक्ष निर्वाचित भएका हुन्। विवेकशीलको जनकपुरमा मंगलबारदेखि सुरू राष्ट्रिय सम्मेलन कात्तिक २ गतेसम्म चल्नेछ। हालसम्म अध्यक्ष, महासचिव...

सत्तारुढ दल नेकपाको सचिवालय बैठक सम्पन्न, विभागमा तीन जना थपिए

काठमाडौं / प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीको संगठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीको...

राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान

काठमाडौं / म्यानमारको पाँच दिने राजकीय भ्रमणको लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज  त्यसतर्फ प्रस्थान गरेकी छिन् ।  भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा प्रस्थान गरेकी हुन् । उनी शितलनिवासबाट हेलिकोप्टरमार्फत विमानस्थलमा पुगेकी थिईन्...

नेकपाको सचिवालय बैठक आज: मन्त्रीमण्डल हेरफेरबारे छलफल हुने

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। पार्टी एकताको अन्तिम टुंगो लगाउन र मन्त्रीमण्डल हेरफेरबारे छलफल गर्न बैठक बस्न लागेको नेकपाले जनाएको छ। विहान आठ बजे सुरु हुने बैठक प्रधानमन्त्रीको सरकारी निवास...

पूर्व मन्त्री आलमलाई ७ दिनको म्याद थप

रौतहट / आजभन्दा १२ वर्ष अघिको बम काण्डमा पक्राउ परी पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य मोहमद अफताव आलमलाई मंगलबार जिल्ला अदालत रौतहटले ७ दिनको म्याद थपेको छ । न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले असोज २६ गतेदेखि...

अर्थमन्त्री खतिवडा अमेरिका प्रस्थान

काठमाडौं / अर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाको वासिङ्गटन डि.सीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा...

RECENT POSTS

HOT NEWS