चिनियाँ राष्ट्रपति सी को नेपाल भ्रमण भौतिक पूर्वाधार विशेष प्राथमिकतामा

काठमाडौं / दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणका अवसरमा नेपालको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता तथा समझदारी हुने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ आगामी असोज २५...

राष्ट्रपति सीको नेपाल भ्रमण विषयमा पूर्व प्रधानमन्त्री डा. बाबुरामले दिए सरकारलाई ६ सुझाव

काठमाडौं / चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाइृ महत्वपूर्ण पाँच सुझाव दिएका छन् । उनले आफ्नो ट्वीटरमा सरकारलाई सुझाव दिएका हुन् । सि आगामी शनिबार काठमाडौं आउँदैछन्...

दुर्गा भवानीले कमरेडहरुको रक्षा गरुन !

निमकान्त पाण्डे राजदरबार हत्याकाण्डपछि राजा ज्ञानेन्द्र शाहले दोस्रो बर्षको आफ्नो जन्मोत्सवमा केक काटेको घटना मलाई यतिबेला सम्झना भइरहेको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सभागृहमा विदेशी कुटनीतिक नियोगका अतिथिहरु र उच्चपदासीन नेपालीहरुका साथै सञ्चारकर्मीहरु समेतको उपस्थितिमा...

पुनर्जागरण अभियानले चिनका राष्ट्रपतिको आगमनबारे यस्तो धारणा

काठमाडौं / राष्ट्रिय पुनर्जागरण अभियान नेपालका कार्यकारी संयोजक भरत दाहालले चीनका राष्ट्पति सी जिन पिङको आशन्न नेपाल भ्रमणबारे अभियानको धाणा स्पष्ट पारेका छन् ! दाहालले भनेका छन् — के हो बि.आर.आई परियोजना ? किन भ्रमको...

चिनियाँ लगानी आमन्त्रण गर्नुपर्छ, तर ऋणमा रेल बनाउनुहुँदैन् : पूर्व परराष्ट्रमन्त्री डा. महत

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको यही असोज २५ र २६ गते हुने दुई दिने राजकीय भ्रमणको आफ्नो पार्टीले स्वागत गर्ने जनाएका छन् । उनले...

राष्ट्रसेवहकरूलाई उर्दी जारी गरेर टीका ‘बक्सने’ काम कम्युनिष्टहरूलाई सुहाउँदैन : सहअध्यक्ष श्रेष्ठ

काठमाडौं / समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले दशैं भाइचारा र मित्रताको चाड भएको जनाउँदै  दशैं, तिहार, नेपाल संवतको न्हूदँ, छठ, उभौली, ल्होसार लगायतका सम्पूर्ण राष्ट्रिय पर्वहरूको उपलक्ष्यमा शुभकामना व्यक्त गरेको छ । यहि...

राष्ट्रिय पुनर्जागरण अभियानका अध्यक्ष कार्कीबाट महरा विरुद्ध षड्यन्त्र भएको दावी

काठमाडौं / राष्ट्रिय पुनर्जागरण अभियान नेपालका अध्यक्ष अनारसिंह कार्कीले अहिलेको सत्ताको नेतृत्वले किन महरालाई हतार हतार कारबाही गर्‍यो  भन्दै प्रश्न उठाउनु भएको छ । कार्कीले एकै रातमा सी सी क्यामराका फोटोहरु जम्मा गर्नु र...

बडादशैँले भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास : राष्ट्रपति भण्डारी

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादशैँले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छिन् । विजयादशमीको अवसरमा स्वदेश...

चाडपर्वमा तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन् । बडादसैं २०७६ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले ‘यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा...

चिनीयाँ राष्ट्रपति सिको स्वागतका लागि तीब्र, आज सवारीको पूर्वाभ्यास

काठमाडौं / चिनीयाँ राष्ट्रपति सि जिनपिङ्को स्वागतका लागि तीब्र तयारी जारी छ । परियोजनासँग सम्बन्धित सम्झौता भन्दा पनि दुई देशबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध सुदृढ गर्ने अबसरका रुपमा सरकारले भ्रमणको तयारी गरिरहेको छ...

RECENT POSTS

HOT NEWS