चिनियाँ राष्ट्रपति सी काे नेपाल भ्रमण समयतालिका सार्वजनिक
काठमाडौं / चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणको समयतालिका सार्वजनिक भएको छ। असोज २५ गते, शनिबार सी नेपाल आउन लागेका हुन्। उनी चढेको जहाज शनिबार अपराह्न ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण...
करिव २३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाली भूमिमा
काठमाडौं / चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदैछन् । आज अपरान्ह उनी नेपालको दुई दिने भ्रमणमा आइपुग्नेछन् । उनी चेन्नईबाट सिधै काठमाडौं उत्रनेछन् ।
२३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपाल भ्रमण हुनलागेकाले यसलाई चासोका साथ...
जनवादी गणतन्त्र चिनियाँ राष्ट्रपति सी को स्वागतको प्रतीक्षामा नेपाली जनता
काठमाडौं, / नेपालको राजकीय भ्रमणमा आज आउन लाग्नुभएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि आम नेपाली ब्यग्र प्रतीक्षामा रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आज र भोलि हुन लागेको सीको राजकीय...
नेपालले चीनसँग के माग्ने भन्दापनि के सहकार्य हुनसक्छ भन्नेतर्फ सोच्नुपर्छ : पूर्वमन्त्री थकाली
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति सी जिनफिङको दुई दिने नेपाल भ्रमण भव्य सफल हुने विश्वास दिलाएकी छिन् । उनले भनिन्,‘२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल...
चीन-नेपाल सम्बन्धमा नयाँ ऐतिहासिक शुरुआत : चिनियाँ राजदुत हौ
काठमाडौं / नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको राजकीय भ्रमण गर्नुहुँदैछ। भ्रमण अघि नेपालका लागि चिनियाँ राजदुत हौ येन छीले चाइना मिडिया ग्रुपका सम्वाददातालाई अन्तर्वार्ता दिनुभएको छ। त्यस क्रममा उहाँले...
राष्ट्रपति सी काे दुई दिवसीय भ्रमणले सुदूर पश्चिमका नागरिक आशावादी
डोटी – चीनका राष्ट्रपति सी जिनपिङ असोज २५ गते शनिबारदेखि नेपालमा हुने दुई दिवसीय राजकीय भ्रमणले सुदूर पश्चिम प्रदेशको डोटी, बझाङ लगायतका जिल्लाका स्थानीयमा उत्साह थपिएको छ ।
डोटीको दिपायल, सायल, बझाङ जिल्ला हुँदै चिनियाँ...
सरकारले संविधानका त्रुटि सच्याएर अघि बढ्न पूर्व राष्ट्रपतिको सुझाव
काठमाडौं / पूर्व राष्ट्रपति रामवरण यादवले संविधानमा भएका त्रुटि सच्याएर अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।
आज शुक्रबार काठमाडौंमा सुरू अन्तराष्ट्रिय तमू सम्मेलनको उद्घाटन गर्दै उनले संविधान संशोधन गरेर सबैको अपनत्व कायम गर्ने बाटोमा अघि...
चिनियाँ राष्ट्रपति सी को भ्रमणले ऐतिहासिक उपलब्धि हासिल हुने : गच्छदार
विराटनगर / नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले चिनियाँ राष्ट्रपति सी जिन पिङको भ्रमणबाट नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्ने जनाएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग आज सङ्क्षिप्त कुरा गर्दै उनले २३ वर्षपछि चीनका राष्ट्रपति नेपाल आउनुले...
चिनियाँ राष्ट्रपति सी को राजकीय भ्रमणको भव्य तयारीमा : प्रम ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सफल बनाउन भव्य तयारी गरिएको जनाउनु भएको छ ।
चौँसठ्ठीऔँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहलाई सम्बोधन...
चिनियाँ राष्ट्रपतिलाई विमानस्थलमै पुगेर स्वागत गर्ने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै स्वागत गर्ने भएकी छिन् ।
सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राष्ट्रपति भण्डारीकै मंैत्रीपूर्ण निमन्त्रणमा नेपालको राजकीय भ्रमणमा आउन लागेका...























