नेपालको समृद्धिमा चिनियाँ सरकारबाट आगामी दिनमा सहयोग बढ्ने : अध्यक्ष दाहाल

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामी दिनमा अझ बढ्ने विश्वास व्यक्त गरेको छ । नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति...

भारतसँग खतरा बढिरहँदा चीनसितको सम्बन्ध सकारात्मक : महामन्त्री सिंह

काठमाडौं  : नेपाल कम्युनिष्ट पार्टी  (मसाल)का महामन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका अवसरमा उनको स्वागत गरेका छन् । प्रेस विज्ञप्ति जारी गर्दै महामन्त्री मोहनविक्रम सिंहले भारतीय साम्राज्यवादको खतराको पृष्ठभूमिका चीनसितको मैत्री सम्बन्ध सकारात्मक रहेको औंल्याएका...

राष्ट्रपति सी को बिदाईका लागि बिछ्याइएकाे कार्पेटमा सर्प

काठमाडाैं / चिनियाँ राष्ट्रपति सी जिनपिङको बिदाईका लागि बिछ्याइएकाे   रेड कार्पेटमा सर्प आएको छ । सी विमानस्थल पुग्नु केही मिनेट पूर्व सर्प कार्पेटमा आएको हो । सीको सम्मानका लागि तयारी अवस्थामा राखिएको कार्पेटमा सर्प हिडेपछि...

नेपाल–चीन बीच दर्जन भन्दा बढीमा सम्झौता

काठमाडौं / नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर...

नेकपा नेताहरुमा आत्मअनुशासन बलियो बनाउनु आवश्यक : चिनियाँ राष्ट्रपति सी

काठमाडौं / चिनियाँ राष्ट्रपति सी जिनपिङले आत्मअनुशासन बलियो बनाउन नेकपा नेताहरुलाई सुझाव दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीमा आत्मअनुशासन बलियो रहेको भन्दै उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पनि आत्मअनुशासन बलियो हुनुपर्नेमा जोड दिए...

नेपाल–चीन प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता प्रारम्भ

काठमाडौं / नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता प्रारम्भ भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गर्नुभएको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर...

चिनियाँ राष्ट्रपति सी को विमानस्थलमा भव्य स्वागत (लाईभ भिडियोसहित)

काठमाडौं / जनगणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणको क्रममा शनिबार अपरान्ह काठमाडौंमा अवतरण गरेका छन् । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी आफै विमानस्थल पुगेर स्वागत गरेकी छिन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा...

चिनियाँ राष्ट्रपति सी काठमाडौंमा आईपुग्याे

काठमाडौं / दुई दिने औपचारिक भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ एक सय जना प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भर्खरै काठमाडौं आईपुगेका छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति सी सवार बोईङ ७४७ जहाज अपरान्ह...

नेपाल भ्रमणका लागि भारतको चेन्नईबाट उडे राष्ट्रपति सी

काठमाडौं / चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने नेपाल भ्रमणका लागि भारतको चेन्नईबाट नेपाल प्रस्थान गरेका छन् । राष्ट्रपति सी जिनपिङ भारतीय स्थानीय समय अनुसार दिउसो साढे एक बजे नेपाल तर्फ प्रस्त्थान गरेका छन्...

चिनियाँ राष्ट्रपति सी साँझ पाँच बजे नेपालमा आइपुग्ने

काठमाडौं / चिनियाँ राष्ट्रपति सी जिनपिङ आज काठमाडाै आइपुग्दा गाडीको आवागमन प्रभावित हुने भएको छ । ट्राफिक प्रहरीले शनिबार र आइतबार ठूला गाडी चक्रपथभित्र प्रवेश गर्न रोक लगाएको छ । अरु गाडीलाई पनि सकेसम्म वैकल्पिक...

RECENT POSTS

HOT NEWS