चिनियाँ विदेशमन्त्री चन्द्रागिरीमा रमाए

 काठमाडौं /  नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी चन्द्रागिरीमा रमाएका छन् ।  सोमबार बिहान भ्रमण टोलीका साथमा चन्द्रागिरिको भ्रमण गरेका छन्। भ्रमण टोलीले झन्डै डेढ घन्टा चन्द्रागिरि आसपासमा ट्रेकिङ गरेका छन्। ‘केबुलकारबाट माथि पुगेपछि...

आ–आफनो निवासबाट बटन थिचेर पाइपलाइनको उद्घाटन गर्दै ओली र मोदी

 काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक साथ पाइपलाइनको उद्घाटन गर्ने भएका छन् । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म बनेको पेट्रोलियम पाइपलाइन मंगलबार उद्घाटन हुने कार्यक्रम तय भएको हो । दुबै...

एनआरएनए जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित

-श्याम क्षेत्री जापान गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित हुनुभएको छ । एनआरएनए जापानको जारी नवौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा भण्डारी विजयी हुनुभएको हो । भण्डारीले निकटतम प्रतिद्वन्द्वी वर्तमान अध्यक्ष टासी...

विप्लव नेकपाको आन्दोलन : न्यायाधीशहरुको पुत्ला दहनदेखि आज देशभरका एनसेल कार्यालयहरुमा तालाबन्दी

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एनसेल कर असुलीबारे सर्वोच्च अदालतले गरेको निर्णय विरुद्ध सुरु गरेको आन्दोलन उत्कर्षमा पुगेको छ । सरकारकै इसारामा आफ्नै प्रधानन्यायधीशहरुको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसला उल्टाएको भन्दै  नेपाल कम्युनिस्ट...

विदेशीको पैसाले देश चल्दैन, बरु देश उनीहरुकै पोल्टामा जान सक्छः डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संघीयता सञ्चालनका लागि दातृ निकायलाई हार गुहार गरे देश उनीहरुको पोल्टामा जाने चेतावनी दिएका छन्। आईतबार ‘बीपी कोइरालाको डायरी’पुस्तक विमोचनमा बोल्दै कोइरालाले दातृ निकायबाट सहयोग ल्याएको प्रति...

कांग्रेस भित्र हिन्दु राष्ट्रको बहस चर्किँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रका पक्षमा चर्को रूपमा बहस चल्न थालेको छ । सो बहसमा शीर्ष तहका नेता नै पछिल्लो समय खुलेरै लाग्न थालेको आजको राजधानी दैनिकमा समाचार...

प्रतिनिधिसभा बैठक : सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जान सरकारको ध्यानाकर्षण

काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक तथा पूर्व कानुनमन्त्री देव गुरुङले एनसेल सम्बन्धी सर्वोच्च अदालतको पछिल्लो फैसला बेठीक भएको औंलाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक गुरुङले सर्वोच्चको...

संसदमा एसिड प्रहारको घटना ! मृत्युदण्ड दिन सांसदहरुको माग

काठमाडौं / संसदमा संसदमा एसिड प्रहारको घटनाले चर्चा पाएको छ । देशमा पछिल्लो पटक किशोरीहरुमाथि एसिड प्रहार गर्ने घटना भएपछि सदनमा सरकारको ध्यानाकर्षण गराउँदै यो घटनाबारे छलफल सुरु भएको हो । सांसदहरुले मृत्युदण्ड दिन...

आकर्षक सुविधासहित सोमबारदेखि काठमाडौंमा गुड्ने भयो सुन्दर बिजुली बस

काठमाडौं / सोमबारदेखि काठमाडौंमा बिजुली बस गुड्ने भएको छ । बिजुलीबाट चल्ने बस निजी क्षेत्रको सुन्दर यातायातले सञ्चालनमा ल्याउने तयारी गरेको होे । सोमबार दिउँसो भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा बिजुली बसको उद्घाटन हुने सुन्दर...

सिंगापुरबाट फर्किएका प्रधानमन्त्री ओलीले पहिलोपटक बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं / मन्त्रीपरिषदको बैठक बस्दै छ। सिंगापुरबाट फर्किएका प्रधानमन्त्री ओलीले पहिलोपटक बोलाए मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । चिनियाँ विदेशमन्त्री आजै नेपाल आउन लागेको हुनाले नेपाल र चीनको सम्झौताका विषयमा र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको मिति...

RECENT POSTS

HOT NEWS