प्रतिबन्ध लगाए पनि युवाहरुको भेला भव्यताका साथ सम्पन्न

काठमाडौं / युवा संगठन नेपाल बाँकेको दोस्रो भेला भव्यताका साथ सम्पन्न भएको छ । राष्ट्रघात, जनघात र फाँसिवादी राज्यका विरुद्ध युवाहरुले शसक्त प्रतिरोध गरौ ! एकीकृत जनक्रान्तीमार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि दोश्रो जिल्ला भेला...

हावादारी प्रचारमा वर्तमान सरकार : डा. महत

 काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकार हावादारी प्रचारमा केन्द्रित भएको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. महतले वर्तमान...

नेपाल भ्रमणमा आउने चिनियाँ विदेशमन्त्रीको यस्तो छ कार्यतालिका :

 काठमाडौं /  चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार तीन दिने भ्रमणका क्रममा आज नेपाल आउँदैछन् । उनी अपरान्ह ४ः२० बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने र  उनलाई परराष्ट्रमन्त्रालयका अधिकारीहरुले स्वागत गर्ने छन्। । विमानस्थलमा अवतरण गरे पश्चात...

दाङमा राष्ट्रिय पुनर्जागरण अभियानको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय पुनर्जागरण अभियान, नेपालले दाङको तुल्सीपुरमा देशको वर्तमान परिस्थितिलाई केन्द्रबिन्दु बनाएर अन्तक्रिया कार्यक्रम गरेको छ। नेपालको संकट के हो ? संकटका कारणहरु के हुन् ? यसका लागि कसको के स्वार्थ छ ?...

ओली स्वदेश फर्किँदा आकाशमा १ घण्टा उडान–अवतरण ठप्प , एयर ट्राफिक जाममा परे रवीन्द्र

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मध्याह्न १२ः३० बजेतिर काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्रीको विमान काठमाडौंमा अवतरण हुनुभन्दा १ घण्टा अगाडिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान तथा अवतरण ठप्प पारिएको थियो । प्रधानमन्त्री ओली स्वदेश...

आर्थिक समृद्धिविना संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पर्ने खतरा पर्न सक्छ : प्रचण्ड

 काठमाडौं / सत्तासीन पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक नेतृत्व, नागरिक समाज र निजी क्षेत्र मिलेर मुलुकको आर्थिक विकासमा लाग्नुपर्ने आवश्यक्ता रहेको जनाएका छन् । काठमाडौंमा शुक्रबार सुरु भएको ट्रेकिङ एजेन्सि एशोसिएशन...

प्रधानमन्त्री स्वास्थ्यलाभ गरी स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी स्वदेश फिर्ता भएका छन् । विमानस्थलमा उनको भव्य स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका थिए...

बन्दुक पड्काएर समाजवाद आउँदैन, मूलधारमा आउनूस्: जनार्दन शर्मा

दाङ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन् । प्रेस सङ्गठन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले बन्दुक पड्काएर समाजवाद नआउने भएकाले...

तुलसीपुरको धावनमार्ग फराकिलो हुन्छ : जनार्दन शर्मा

तुलसीपुर / पूर्व शान्ती तथा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले तुलसीपुरको धावनमार्ग विस्तारका लागि पहल भएको जनाएका छन् । धावन मार्ग विस्तारको आवश्यकता भइसकेको जनाउँदै मन्त्री शर्माले आवश्यक सर्वे गरेर काम अगाडि वढाउनका लागि पहल...

गोदावरी कलेजमा बम विस्फोट, विप्लव समूहले गरेको आसंका

काठमाडौं । इटहरीको सुष्मा गोदावरी कलेजमा बम बिष्फोट भएको छ। गए राति नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वका कार्यकर्ताले कलेजमा बम बिष्फोट गराएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलका अनुसार राति...

RECENT POSTS

HOT NEWS