व्यापक रुपमा कांग्रेसले देशव्यापी सदस्यता वितरण गर्ने

काठमाडौं /  नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियानका कार्यक्रम सार्वजनिक गर्दै व्यापक रुपमा सदस्यता वितरण गर्ने भएको छ ।  आज बिहिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा काँग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयबारे जानकारी दिदै प्रवक्ता विश्वप्रकाश शर्माले...

प्रधानमन्त्री ओली भोलि शुक्रबार स्वदेश फर्किदै

 काठमाडौं / प्रधानमन्त्री केपी ओली शुक्रबार स्वदेश फर्किदै छन् । उनको स्वास्थ्य उपचार बुधबार पूरा भएको छ । सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा १२ दिनको नियमित स्वास्थ्य उपचार पूरा भएको प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्माले...

दक्षिण र उत्तरका दुवै छिमेकीबाट असुरक्षित बन्दै नेपाल

काठमाडौं / नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहले नेपालको भौगोलिक अवस्थितिलाई मध्यनजर गरी बोलेकोे एउटा बाक्यले नेपाललाई सधै सचेत बन्नुपर्ने अवस्थामा देखाउछ । शाहले त्यो बेला नेपालका बारेमा भनेको ‘दुई ढुंगाबीचको तरुल’ भन्ने बाक्यांश अहिलेको नेपालका...

पूर्वराजा बैंककमा, यता पारसको चहलपहल

काठमाडौं- सत्तासीन पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुनबाट पनि निकाल्ने चेतावनी दिएको केही दिन पछि पूर्व राजा ज्ञानेन्द्र सपरिवार बैंककतिर लागेका छन् भने यता काठमाडौंमा पूर्व युवराज पारस शाहका गतिविधि देखिन थालेका...

पर्यटन मन्त्री योगेश भट्टराईको चारैतिर प्रशंसै प्रशंसा

 काठमाडौं /  बुधबार बिहान करिब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रिए । जब जहाज रोकियो मन्त्री भट्टराई र नेता...

प्रधानमन्त्रीको स्वास्थ्यभित्र गगन थापाले कांग्रेसको अस्तित्व खोजेको नेकपा सांसदको आरोप

काठमाडौं /सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद सूर्यप्रसाद पाठकले केही सांसदले प्रधानमन्त्रीको स्वास्थ्यभित्र आफ्नो दलको अस्तित्व खोजेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्रीलाई आराम गर्न दि‍औं भनेपछि त्यसको जवाफमा...

सर्वोच्चको फैसलामाथि पूर्वकानूनमन्त्री शेरबहादुर तामाङको चेतावनी

काठमाडौं / संसदमा एनसेल कर विवादमा सर्वोच्च अदालतले गरेको फैसलामाथि प्रश्न उठाएका छन् । पूर्वकानूनमन्त्री समेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद शेरबहादुर तामाङले एनसेल कर विवादमा सर्वोच्च अदालतले दुई मुद्दामा फरक फरक फैसला...

भारतसंग गरिएको बिप्पा सम्झौता राष्ट्रघाती भन्दै दायर गरिएको रिट निवेदन सर्वोच्चद्वारा खारेज

काठमाडौं / सर्वोच्च अदालतले तत्कालीन ८ वर्षपछि प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसँग गरेको बिप्पा सम्झौताविरुद्ध दायर भएको रिट निवेदन खारेज हुने फैसला सुनाएको छ । अधिवक्ता बालकृष्ण न्यौपानेले २०६८ कात्तिक १६ गते बिप्पा सम्झौता राष्ट्रघाती भएको...

नेवि संघको अधिवेशन गर्न नेतृत्व गरिरहेकाहरुमा इच्छाशक्ति छैन : किशोर सिंह राठौर

काठमाडौं / नेपाली कांग्रेसको जारी केन्द्रिय कार्य समितिको बैठकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोर सिंह राठौरले भातृसंस्थाको नेतृत्व गरेका व्यक्ति भित्र अधिवेशन गर्ने तागत नभएको जनाएका छन। राठौरले आफु नेपाल विद्यार्थी संघ अध्यक्ष हुँदा अहिले...

नेपालका कम्युनिष्टहरूले सङ्घीयतासम्बन्धी मार्क्सको धारणालाई खतराको घण्टी ठाने

 काठमाडौं /  समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालका कम्युनिष्टहरूले बहुजातीय देशमा सङ्घीयता सम्बन्धी कार्ल मार्क्सको धारणालाई खतराको घण्टी ठानेर लुकाएको जनाए  । उनले उक्त कुरा यहि मङ्गलवार काठमाडौँको अनामनगरमा नेपाली समाजको प्रगतिशील रूपान्तरणको सन्दर्भमा...

RECENT POSTS

HOT NEWS