‘प्रधानमन्त्री रोजगार कार्यक्रम’प्रभावकारी नभएपछि सरोकारवालासँगको छलफल

काठमाडौं / सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्न सरोकारवालासँगको छलफललाई तीव्रता दिएको छ । कार्यक्रमको कार्यान्वयन तथा समन्वय गर्ने निकायका रूपमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज नीतिनिर्माता, रोजगार क्षेत्रसँग सम्बन्धित जानकार,...

भारतीय पक्षले अवरोध गर्दा विकास निर्माणमा समस्या

काठमाडौं । कञ्चनपुर जिल्लाको पश्चिमीदेखि दक्षिणी तथा पूर्वी सीमारेखामा भारतीय पक्षको अवरोधका कारण विकास निर्माणको काम ठप्प भएको छ। भारतीय पक्षले अवरोध गरेकाले भीमदत्त नगरपालिकाको गड्डाचौकी, जिमुवा, ब्रह्मदेवसहित दक्षिणी क्षेत्रका विभिन्न सीमामा विकासको प्रमुख...

पूर्व राजा ज्ञानेन्द्र देश दौडाहामा जाने

काठमाडौं / थाइल्यान्ड पुगेका  पूर्व राजा ज्ञानेन्द्र शाह अर्को हप्ता स्वदेश फर्कने भएका छन् । तीन हप्ताका लागि  थाइल्यान्डमा रहँदा महत्वपूर्ण भेटघाट गरेका उनी स्वदेश फर्किएपछि देश दौडाहामा जाने बुझिएको छ । काठमाडौं उपत्यकाबाहिरका मठ...

गृहमन्त्रालयद्वारा २ हजार सुब्बा र खरिदारको दरखास्त आह्वान

 काठमाडौं / गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९...

विप्लव (नेकपा)का नेताहरु रिहा भएलगत्तै अदालत परिसरबाट पुनः गिरफ्तार !

काठमाडौं / नेत्रचन्द विक्रम ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाँच जना नेताहरूलाई अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ । जिल्ला अदालत संखुवासभाले सोमबार घनश्याम श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ, छिरिङ शेर्पा, माधब गौतम...

प्रधानमन्त्री ओलीलाई भेट्न गौतम र पौडेल सिंगापुर जाँदै

काठमाडौं– सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जाँदैछन्। उनीहरु आज दिउँसो १ बजे सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। दुबै नेता प्रधानमन्त्रीसँगै फर्किने योजनाका साथ...

संसदको गाडी खरिदमा अनियमितता, संसदीय समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउने

काठमाडौं । खरिद प्रक्रिया मिलेको तर उपलब्ध गराइएका गाडीका केही पार्टस्मा त्रुटि रहेको निष्कर्षसहित गाडी खरिदका विषयमा छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदन तयार पारेको छ । समितिले मङ्गलबार सभामुख कृष्णबहादुर महरालाई प्रतिवेदन बुझाउने तयारी...

पत्रकारलाई परीक्षा लिईने

काठमाडौं / संसद सचिवालयमा सांसदहरुले पत्रकार बन्नका लागि कानुनमै पत्रकारको योग्यता तोक्न मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् । आइतबार सत्तारुढ दल नेकपाका १४ जना राष्ट्रियसभा सदस्यले  दर्ता गराएको संशोधन प्रस्तावमा पत्रकारिता पेशामा प्रवेश...

खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा प्रस्तुत

 काठमाडौं /  म्याच फिक्सिङ गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई सरकारले कारबाहीको दायरामा ल्याउने गरी नयाँ विधेयक संसदमा प्रस्तुत गरेको छ । विधेयकमाथि १२ सांसदले आ–आफ्नो संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् । विधेयकमा खेलमा...

केन्द्रिय कार्यसमितिको बैठकमा कांग्रेस बलियो बनाउन ध्यान केन्द्रित गर्न नेता शाहको निवेदन

काठमाडौं / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले राजनीति देशको बिकाश र जनताको समृद्धको लागि भएको भन्दै कांग्रेसको जारी केन्द्रिय कार्यसमितिको बैठकलाई कांग्रेस बलियो बनाउन ध्यान केन्द्रित गर्न निवेदन गरेका छन्। पुर्व उपाध्यक्ष...

RECENT POSTS

HOT NEWS