खानेपानी मन्त्री बिना मगरमाथि छानबिन सुरु

काठमाडौं /  खानेपानी मन्त्री बिना मगरमाथि मेलम्ची खानेपानी आयोजनाका सन्दर्भमा अनेक आरोप लागिरहेका बेला उनीमाथि छानबिन सुरु गरिएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना र काठमाडौं–तराई द्रूतमार्गको निर्माण प्रगति तथा...

उपनिर्वाचनका लागि सत्तारुढ दलले पुनः दल दर्ता गर्नुपर्ने

काठमाडौं /  संविधान र निर्वाचन कानुनअनुसार उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आह्वान गरिएको छ ।आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टी दुवैले उपनिर्वाचन प्रयोजनका लागि...

हापुरे शान्ति तथा समृद्धि सम्मेलनको तयारी अन्तिम चरणमा

शरद रेग्मी दाङ / आउंदो १९ गते विहिवार पश्चिम दाङको हापुरेमा आयोजना गरिएको शान्ति तथा समृद्धि सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकहरुले जनाएका छन् । कार्यक्रम शान्तिवार्तास्थल ववइ गाउपालिका र रिपोटर्श क्लवको आयोजनामा हुंदै छ...

आन्तरिक राजस्व र भन्सार विभागमा नयाँ नेतृत्व चयन

काठमाडौं /  अर्थ मन्त्रालयले राजस्व प्रशासनका दुई मुख्य विभाग आन्तरिक राजस्व विभाग र भन्सार विभागमा नयाँ महानिर्देशक पठाएको छ। मन्त्रालयका अनुसार यसअघि मन्त्रालयको प्रशासन महासाखामा कार्यरत सुमन दाहाल भन्सार विभागको महानिर्देशकमा नियुक्त भएका छन्। दाहाल...

सिंगापुरबाट प्रधानमन्त्री ओलीको देशवासीलाई सन्देश

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किने भएका छन् । बुधवार सातौं चरणको उपचार प्रक्रिया सकिएपछि ओलीले आफू ठीकठाक रहेको सन्देश प्रवाह गरिदिन नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङलाई आइतबार साँझ...

ओलीको ठाउँमा चुनाव लड्ने शोभाराम बस्नेतको चाहना

काठमाडौं । नेकपा माले कालका नेता तथा हाल सत्तासिन नेपाल कम्युनिष्ट पार्टीका शोभाराम बस्नेतले पार्टीले टिकट दिएमा पश्चिम दाङमा चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् । ५३ बर्षसम्मको आफ्नो उर्जावान समय पार्टी राजनीतिमा खर्चेका...

विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइल चलाउन निषेध

काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थल नेतृत्वलाई  विमानस्थलका कर्मचारीहरु कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्वीर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कारबाही गर्न निर्देशन दिएका छन् । त्रिभुवन...

सरकारले इतिहासमै फड्को मारेको प्रशासनमन्त्री लालबाबु पण्डितको दाबी

काठमाडौं / संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारले आर्थिक वृद्धि हाँसिल गर्ने कुरामा र प्रशासनिक काममा ईतिहासमै फड्को मारेको दाबी गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै...

न्यायधीशहरुको पुत्ला दहन गर्ने : विप्लव नेकपाद्वारा चरणबद्ध आन्दोलनको घोषणा

काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एनसेल कर असुलीबारे सर्वोच्च अदालतले गरेको निर्णय विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । नेकपाले सरकारकै इसारामा आफ्नै प्रधान न्यायधीशहरुको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसला उल्टाएको भन्दै...

पर्यटन मन्त्री योगेश भट्टराईले देउवालाई सुनाए मन्त्रालयको काम योजना

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो मन्त्रालयले गरीरहेको कामको बारेमा जानकारी दिएका हुन् । शनिबार बिहान पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति...

RECENT POSTS

HOT NEWS