विभिन्न ८ घटकद्वारा संविधान दिवसलाई ‘कालो दिन’ को रुपमा मनाउने घोषणा
काठमाडौं / आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न राजनीतिक दलहरू, पहिचानजनित मोर्चा/समितिहरू र दलहरूसम्बद्ध जातीय, क्षेत्रीय मोर्चा/घटकहरूले असोज ३ गते संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने घोषणा गरेका छन्...
कम्युनिष्टको सरकार आएदेखि स्वतन्त्रतामाथि हस्तक्षेप मात्रै बढेको छ : देउवा
विराटनगर / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एनसेल प्रकरणमा न्यायाधीशलाई महाअभियोग लगाउन नहुने जनाएका छन् ।
देउवाले एनसेलको करका विषयमा सर्वोच्च अदालतले गरेको फैसला आफूले अध्ययन गर्न बाँकी नै रहेको जनाउँदै न्यायाधिशहरुलाई महाअभियोग लगाउने भन्दा...
नेकपा कास्कीका इन्चार्ज वाग्ले पुनः अदालतबाटै गिरफ्तार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कास्कीका इन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’लाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । सर्वोच्च अदालतको आदेशमा रिहा भएका वाग्लेलाई अदालत परिसरबाटै प्रहरीले पुन गिरफ्तार गरेको हो ।
मंगलवार बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथिको...
प्रदेश २ को सपथ ग्रहण कार्यक्रममा झडप , सुरक्षाकर्मी परिचालन ! नेताहरु सुरक्षा घेरामा...
जनकपुर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप भएको छ । प्रदेश २ का दुई जिल्लाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा झडप भएको हो ।
मंगलबार बर्दिबासमा आयोजना गरेको प्रदेश २ भित्रकै...
ओली र मोदीले आ–आफ्नै निवासबाट उद्घाटन गरे पाइपलाइन
काठमाडौं / नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आ–आफ्नै निवासबाट मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका छन्।
ओलीले बालुवाटारबाट र मोदीले नयाँदिल्लीबाट एकै पटक स्वीच थिचेर पाइपलाइनको उद्घाटन गरेका हुन्। संयुक्त रूपमा...
कांग्रेसले आजबाट दोस्रो चरणको जागरण अभियान गर्ने
काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान हरेक प्रदेशसभा क्षेत्रमा वृक्षरोपण गरेर आजबाट गर्ने भएको छ । कांग्रेस संस्थापक बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर सुरु गरिएको अभियानको उदघाटन १०६ वटा...
जनताको विश्वास टुट्यो, अब बैकल्पिक शक्तिको आवश्यक छ: कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय अध्यक्ष कमल थापाले काँग्रेस र कम्युनिष्टबाट नेपाली जनातको विश्वास टुटेको जानकारी दिएका छन् । सोमबार गृह जिल्ला मकवानपुरका पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी भएका थापाले यस्तो जनाएका हुन्...
सभामुख महरा र आइरिस सभामुख सेनबीच भेटवार्ता
काठमाडौं / सभामुख कृष्णबहादुर महराको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका आयरल्याण्डस्थित आइरिस पार्लियामेन्टका सभामुख सेन ओ फेरगेलबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
सभामुख महरा समकक्षी आइरिस सभामुख सेनसँग आज (सोमबार) सभामुखको कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको...
नेपाल र चीनबीच सम्झौतामा हस्ताक्षर ! चिनियाँ भाषा पढाउनदेखि मनाङमा अस्पताल बनाइदिनेसम्मको सहमति
काठमाडौं / नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय हितका विषयमा औपचारिक वार्ता संयन्त्र बैठक सकिएको छ । बैठकमा भएको बृहत छलफलपछि चीनले सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा उच्चस्तरीय वार्तापछि...
प्रचण्डलाई लक्ष्मण थारुकाे चेतावनी !
काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीकापुर घटनाबारे आइतबार दिएको अभिव्यक्तिप्रति थारु नेता लक्ष्मण थारुले कडा आपत्ति जनाएका छन् ।
उनले थारुहरुको एजेण्डा छाडिसकेका प्रचण्डलाई यस्ता अभिव्यक्ति दिन नसुहाउने जनाउँदै...























