विप्लवका गोरखा जिल्ला इन्चार्ज कुमाल र भट्ट सर्वोच्चको रिहा लगतै पुनः गिरफ्तार
काठमाडौ / सरकारद्धारा प्रतिबंधित विप्लव नेकपाका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटेरी कपिल भट्टलाई सर्वोच्च अदालतको आदेशमा रिह भएलगत्तै अदालत परिसरको गेटबाट पुनः गिरफ्तार गरेको छ । बिहिबार सर्वोच्चको आदेशमा रिहा भएका नेताद्वयलाई...
गृहमंत्री बादलका भाईले बयानमा खाेले यस्ता कुरा
काठमाडौ / जेलमा रहेका गुण्डा नाईके तथा निर्माण ब्यवसायी संघका अध्यक्ष सरद कुमार गौचनको हत्याका मुख्य अभियुक्त समिरमान बस्नेतसँग मिलेर ठेकेदारसँग फिरौती रकम मागेको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापा बादलका सहोदर भाइ नरेशकुमार...
पुस्तकको पूजा गरेर नेपाल पछाडी पर्याेः उद्योगमन्त्री यादव
काठमाडौं । उद्योगमन्त्री मात्रिका प्रसाद यादवले थाइल्याण्ड दुनियाँलाई बुझेर अगाडी बढेको तर नेपाल पुस्तकलाई पूजा गरेर पछाडि परेको बताएका छन् । उद्योग परिसंघले आयोजना गरेको पूर्वधार सम्मेलनको समापन गर्दै मन्त्री यादवले नेपाल पछाडि पर्नुको...
कांग्रेस कार्यक्रममा आक्रमण गर्ने तीनजना पक्राउ
काठमाडौं । नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषण...
गृहमन्त्री र सञ्चारमन्त्रीद्वारा प्रस्तुत गरिएका विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौं / राष्ट्रियसभाकोे बैठकले ‘विज्ञापन नियमन गर्न बनेको विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरिदिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त विधेयकलाई आजको बैठकमा...
अमेरिकी सैनिक र सशस्त्र प्रहरीबीच हुन लागेको संयुक्त अभ्यास रोक्न सरकारसँग माग
काठमाडौं / सत्तारुढ दल नेकपाकी नेत्री पम्फा भुसालले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिलाई लिएर नेपालस्थित अमेरिकी दूतावासले सरकारसँग स्पष्टीकरण मागेकोबारे सरकारसँग जवाफ माग गरेकी छन् ।
नाटो स्तरको इण्डो प्यासेफिकको नाममा अमेरिकी सैनिक...
दल दर्ताका लागि निर्वाचन आयोग पुगे सत्तासीन नेकपा
काठमाडौं / सत्तासीन पार्टी नेपाल कम्युनिष्ट पार्टि (नेकपा)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । मंसिर १४ गते तोकिएको उपनिर्वाचनमा पुन: दल दर्ता गर्नुपर्ने व्यवस्था अनुसार बिहीबार बिहान आयोगमा दल दर्ताका लागि...
लाज, डर र नैतिकता पचाए प्रचण्डले
काठमाडौं / नेपालीमा एउटा उखान छ जब मानिसमा लाज र डर भन्ने कुरा हराउँछ, त्यसपछि ऊ जतिसुकै लाचार हुन पनि पछि पर्दैन । अहिले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हकमा पनि त्यस्तै हुँदै गइरहेको...
उत्तरतिर के हो के हो, दक्षिणतिर लम्पसार
काठमाडौं / नेपालको परराष्ट्रनीति सन्तुलन गुमाउँदै गइरहेको अवस्था बीच देखिन थालेको छ । चिनियाँ विदेशमन्त्री एव स्टेट काउन्सिलर वाङ यी हालै मात्र नेपालको तीन दिने भ्रमण सकेर स्वदेश फर्किएका छन् । नेपाल बसाइका क्रममा...
पशुपतिमा स्क्यानिङ मेशिनको व्यवस्था गर्न माग
काठमाडौं / प्रतिनिधिसभाको आजको बैठकमा सांसद विनाकुमारी श्रेष्ठले काठमाडौं उपत्यकामा मनाइने महत्वपूर्ण जात्रा इन्द्रजात्रा सञ्चालनका लागि सरकारले पाँच करोडको अक्षयकोष स्थापना गरेको जानकारी गराउँदै त्यसका लागि सरकारलाई बधाई ज्ञापन गर्नुभयो ।
सांसद सुचिता शाक्यले पशुपतिको भेटी...























