विमानस्थलको काम सकेपछि चिनियाँ ठेकेदारलाई रथमा राखेर पोखरा परिक्रमा गराउनुपर्छ : पर्यटन मन्त्री भट्टराई

पोखरा/ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पोखरा विमानस्थल तोकिएको समय अगावै सम्पन्न भएमा चिनियाँ ठेकेदारलाई पोखरेलिले सम्मान गर्नुपर्ने जनाएका छन् । ‘घर परिवार छोडेर महिनौँदेखि हाम्रो विकासका लागि खटिनु भएको छ,’ उनले...

जातीय राज्य बनाउने डा.भट्टराईको अभिव्यक्तिले देशमा फेरि विखण्डन निम्त्याउछ : भीम रावल

कैलाली / नेकपाका नेता  भीम रावलले टीकापुरमै आएर डा. बाबुराम भट्टराईले जातीय राज्य निर्माणका लागि आन्दोलन चर्काउन खोज्नु विखण्डनकारी काम  भएको आरोप लगाएका छन् । नेता रावलले बुधबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईको अभिव्यक्ति देशमा...

प्रधानमन्त्री ओली नहुँदा पार्टीभित्र प्रचण्डको सक्रियता

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री  केपी शर्मा ओली उपचारको लागि  सिंगापुर पुगेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीभित्र सक्रिय भएका छन्। ओलीको अनुपस्थितिमा पार्टीबारे निर्णय लिन प्रचण्डलाई बैठकको...

सरकारकै कारण भ्रष्टाचार बढेको प्रकाशमानको आरोप

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाएका छन् । सरकारको अलोकप्रिय कदमकै कारण यसले नागरिकको भरोसा गुमाउँदै गएको पनि उनले जनाए। ‘भ्रष्टाचार नियन्त्रण हुन दिन्नौं भनेर सरकारले भने पनि...

सर्बाेच्च अदालतबाट एनसेललाई कर तिर्न नपर्ने निर्णय

काठमाडौं सर्बोच्च अदालतले एनसेल प्रकरणमा आज निर्णय सुनाएको छ । अब एनसेलले लाभकर तिर्नु नपर्ने भएको छ । फैसला यस प्रकार छ :

पहिलो पटक प्रचण्डको अध्यक्षता बसेको सचिवालय बैठकका निर्णयहरु

काठमाडौं /  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पहिलो पटक अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सचिवालयको बैठक बसेको छ । बैठकले केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन र एकीकरणका बाँकी कार्यहरु सम्पन्न गरेको छ । सोमबार पार्टी केन्द्रीय...

चितवनमा बम बिस्फोट !

चितवन / चितवनमा बम बिस्फोट भएको छ ।  राप्ती नगरपालिका वडा नम्बर ६ मा पर्ने पम्फा खोला दिउँसो १ बजे तिर बम बिस्फोट भएको हो ।  बम बिस्फोटमा परि १ जना घाईते भएका छन्...

सत्तासीन नेकपा नेता/कार्यकर्तालाई सार्वजनिक सार्वजनिक आलोचना गर्न प्रतिबन्ध, कारबाहीसमेत हुने निर्णय

काठमाडौं  /  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरुको विषयमा सार्वजनिक सार्वजनिक आलोचना गर्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाएको छ । सोमबार बसेको सचिवालय बैठकले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा टिका टिप्पणी गर्न प्रतिबन्ध गरेको हो...

भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद बैठक वाइह्यात र देखावटी तामझाम मात्रै : कमल थापा

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली अभौतिक रुपमा सहभागी भएको आज दिउँसोको क्याबिनेट मिटिङलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले 'वाइह्यात र देखावटी तामझाम' भएको टिप्पणी गरेका छन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सिंगापुरदेखि काठमाडौं...

नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बस्यो

काठमाडौं /  नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओली भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद बैठकमा सहभागी भएका हुन्। १० दिन सिंगापुरमा उपचार गराएर नेपाल फर्केको १० दिनमै फेरि सिंगापुर...

RECENT POSTS

HOT NEWS