नेकपा सचिवालयको बैठक सर्यो
काठमाडौं– पहिलो पटक नेकपाका अध्यक्ष प्रचण्डको अध्यक्षतामा हुनलागेको नेकपा सचिवालय बैठक ११ बजे बस्ने भएको छ। आज दिउँसो १ बजेका लागि बस्ने बैठक ११ बजे सरेको हो।
अध्यक्ष प्रचण्डले यसअघि पार्टी सचिवालय बैठकको नेतृत्व गरेका...
प्रचण्ड अध्यक्षताको पहिलो नेकपा सचिवालय बैठक
काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । सांगठनीक एकताका निर्णय गर्न पार्टी मुख्यालय धुम्रबाराहीमा सोमबार दिउँसो १ बजे बैठक बोलाएका हुन् ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका...
प्रधानमन्त्री ओली सिंगापुर गएपछि प्रचण्डको राजनीतिक भेटघाट तीव्र
काठमाडौं / सत्तासीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाट तीव्र बनाएका छन् ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारको लागि सिंगापुर गएपछि अर्का अध्यक्ष नेकपा अध्यक्ष प्रचण्डले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग...
राजनीतिक दलका भातृ संगठनहरु भंग गर्नुपर्छ : रवीन्द्र मिश्र
बुटवल / साझा पार्टी संयोजक रवीन्द्र मिश्रले भ्रष्टाचारको जड शीर्ष नेता र उच्च कर्मचारीहरुबाटै हुने गरेको भन्दै शीर्ष नेता र उच्च तहका कर्मचारीहरुको सम्पत्ति छानबिन हुनुपर्ने जनाएका छन् ।
संयोजक मिश्रले २०४६ सालयता राजनीतिक र...
वर्तमान सरकारले कुठाराघात र वेइमानी कहिले गर्दैन : सञ्चार मन्त्री गोकुल बास्कोटा
-सुरज घिमिरे
अर्घाखाँची र सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले समृद्धिको जग हाल्ने काम पुरा गरेकोले पाँच वर्षभित्रमा देशको मुहार फेर्ने जनाउनु भएको छ ।
देशमा राजनितिक क्रान्तीको अध्याय समाप्त भएको जनाउदै देसलाइ...
स्विस बैंकमा गैरकानूनी रुपमा रहेका खाताको खोजी भइरहेको छ : अर्थमन्त्री खतिवडा
काठमाडौं / अर्थमन्त्री डा.युवराज खतिवडाले मन्त्री र उच्चपदस्थ कर्मचारीलाई उपलब्ध गराएको सवारी साधनको खर्च धेरै रहेको जनाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद दिव्यमणि राजभण्डारी र पुष्पा भुसालले पुराना सवारी मन्त्रालय, विभाग...
प्रहरी समायोजन विधेयक र नेपाल प्रहरी-प्रदेश प्रहरी विधेयक राष्ट्रियसभाबाट स्वीकृत
काठमाडौं / राष्ट्रियसभाले बिहीबार ‘प्रहरी समायोजन विधेयक, २०७६’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७६’ सर्वसम्मतिले स्वीकृत गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त दुई विधेयक...
प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आज बिहीबार दिउँसो १ बजे सिंगापुर प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओली स्वास्थ्य उपचारकै त्रममा केही दिनअघि १० दिन सिंगापुर बसेका थिए । १८ साउनमा सिंगापुर...
राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै संसदमा सांसदहरुको आपत्ति
काठमाडौं / सरकारले कार्यसम्पादन मूल्याङ्कन भन्दा पनि राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै राष्ट्रियसभाका सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सरकारले मनपरी ढङ्गले कर्मचारी सरुवा गरेको भन्दै...
नेकपा सचिवालय बैठक आज पुनः बस्दै
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पुनः बस्ने भएको छ । बुधबारको बैठकमा भएका छलफलका विषयलाई पूर्णता दिन बैठक बस्न लागेको जनाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा सचिवालय...





















