सरकारप्रतिको असन्तोषका कारण राजतन्त्र पुनःस्थापना हुनसक्ने खतरा

काठमाडौं, राष्ट्रिय जनमोर्चाले २०६२–०६३ सालको संयुक्त जनआन्दोलनका मुख्य उपलब्धि गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध गम्भिर खतरा उत्पन्न भएको औंल्याएको छ । वर्तमान सरकारप्रतिको असन्तोषका कारण पनि गणतन्त्रप्रति विरोध बढेर जाने सम्भावना रहेको उसको ठम्याई छ...

लोकतान्त्रिक गणतन्त्रको जग हल्लिएर बालुवाटारमा खल्बली

 काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंगलबार एकाएक सर्वदलीय बैठक बोलाएर गणतन्त्रमाथि खतरा पैदा भएको अभिव्यक्ति दिनुभयो । स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेर फर्किएका प्रधानमन्त्री ओलीले पुनः स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभन्दा पहिले...

माथिल्लो कर्णालीबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ८ बुँदे ज्ञापनपत्र

 काठमाडौं /  माथिल्लो कर्णाली जलविद्युत परियोजना बारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाइएको छ । नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा द्वीपक्षीय आर्थिक विकास र नेपालमा लगानी हुने भारतीय निजी तथा सरकारी कम्पनीका आयोजनाहरू बारेमा...

रविलगायत तीनैजनालाई थप पाँच दिन थुनामा राख्‍न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत चितवनले न्यूज २४ टिभि प्रस्तोता रवि लामिछानेलगायत ३ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न लामिछाने, युवराज कँडेल र...

सर्बदलीय बैठक बालुवाटारमा सुरू

काठमाडौं / सर्बदलीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बैठक सुरु भएको हो । बैठकमा नेकपाका तर्फबाट पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ, नारायण काजी श्रेष्ठ, वामदेव गौतम,...

संसदबाट भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने विधेयक स्वीकृत

काठमाडौं /  भूमि सम्बन्धि आठौं संसोधन विधेयक संघिय प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।  भूमि सम्बन्धि आठौं संशोधन विधेयक २०७५ का सम्बन्धमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदको क्रमसंख्या १ देखि १० सम्म उल्लेखित...

नेकपा सचिवालय बैठकको निर्णयप्रति माधव नेपालको असहमति

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले गरेको निर्णयप्रति नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले  असहमति जनाएका छन् । नेपालले सचिवालयको निर्णयप्रति ७ बुँदे असहमति दर्ता गरेका छन् । मंगलबार पार्टी...

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जनताले जानकारी पाउनुपर्छ : डा. दिक्षित

काठमाडौं /  नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको बारेमा नेपाली जनताले जानकारी पाउनुपर्ने धारणा राखे । उनले भने,‘केपी ओली दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री हो । उहाँ त सर्वेसर्वा...

नेकपामा नयाँ समिकरण, एक्लिए नेता नेपाल

काठमाडौं– सत्तारुढ नेकपामा नयाँ धुव्रीकरण देखा परेको छ । पार्टीमा मुख्य तीन धार (केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल) भए पनि एजेन्डागत निर्णयमा दुई धार देखिँदै आएको छ । नेताहरुले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै...

सगरमाथालाई सगरमाथा नै भन्नुपर्छ, ‘माउन्ट एभरेष्ट’ होइन : प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथालाई माउन्ट एभरेष्ट होइन सगरमाथा नै भन्नु पर्ने जनाएका छन् । सोमबार काठमाडौंमा आयोजित एसिया प्रशान्त्र क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनमा प्रधानमन्त्री ओलीले सगरमाथालाई  सगरमाथा नै भन्नु पर्ने...

RECENT POSTS

HOT NEWS