पूर्वयुवराज पारस शाहद्वारा प्रहरी नायब निरीक्षकमाथि हातपात !
काठमाडौं / पुर्व युवराज पारश शाह बेला बेला विवादमा परिरहन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा ड्युटीमा खटिएका एक प्रहरी नायब निरीक्षकमाथि हातपात भएको छ । पुर्व युवराज पारश शाहले प्रहरी नायब निरीक्षकमाथि हातपात गरेका हुन्...
माधव पछि धकेलिए, झलनाथ नेकपाको तेस्रो वरीयता
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वरीयतामा माधवकुमार नेपालभन्दा झलनाथ खनाल अगाडि हुने भएका छन्।
आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले नेता खनाललाई तेस्रो वरीयतामा ल्याउने निर्णय गरेको हो ।
वरीयतामा अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल...
प्रधानमन्त्रीले भने- चिहानको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भन्ने परिकल्पना नगरे हुन्छ
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार चुनौतीमा टेकेर आएको हुँदा कसैको चाहनामा चल्ने र ढल्ने दुबै नहुने दावी गरेका छन्।
आइतवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश बनाउने सही नीतिसहित अघि...
भीडको विषयभन्दा जनताको समृद्धिको विषयबारे लेख्नुहोस् : सञ्चारमन्त्री गोकुल बास्कोटा
बागलुङ / सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान र कानून माथि भएझैं गरी सञ्चार माध्यम र पत्रकारले जथाभावी लेखेको टिप्पणी गरेका छन् ।
बागलुङबाट प्रकाशित हुने ढोरपाटन दैनिकको १६ औं वार्षिकोत्सवको उद्घाटन गर्न...
नेकपाको सचिवालय बैठक आज बस्दै
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्ने भएको छ ।
केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटव्यूरो गठन, जनवर्गीय संगठनका इञ्चार्ज र सहइञ्चार्ज तोक्नेलगायतका एजेण्डामा छलफल गर्न बैठक बस्न लागेको हो ।
यस...
प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन् । समसामयिक विषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले विहान ११.०० बजे संसदलाई सम्बोधन गर्ने कार्यक्रम...
सात प्रदेशमा सह-इन्चार्ज थपियो
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीद्धारा सातै प्रदेशका सहइन्चार्जको थपेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले प्रदेशमा सहइन्चार्ज तोकेको हो ।
प्रदेश १ मा नरेश खरेल र शेरधन राई, २ मा नागेन्द्र...
सरकारको चर्को आलोचना गर्दै सत्तासीन नेकपा नेताहरु
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले सरकारको चर्को आलोचना गरेका छन्। माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा राष्ट्रहित विपरित सम्झौता गरेको भन्दै नेताहरुले सरकारले राष्ट्रिय स्वाधिनतामाथि नै खेलवाड गर्ने काम गरेको आरोप लगाएका छन् ।
पुष्पलाल...
नेकपा बैठकले टुंगो लगायो ३२ वटा विभागको जिम्मेवारी (सूचीसहित)
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ३२ वटा विभागको जिम्मेवारी टुंगो लगाएको छ। बिहीबार बालुवाटारमा बसेको सचिवालय बैठकले जिम्मेवारी टुंगो लगाएको हो।
सचिवालय सदस्य वामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी दिइएको छ भने उपाध्यक्षका...
दीक्षितको निधनबाट प्रधानमन्त्री ओली मर्माहत
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको जनाएका छन् ।
प्रधानमन्त्री ओलीले आज बिहान ट्विट गर्दै साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उनको योगदानलाई...






















