नेपालमा अभ्यास हुँदै आएका शासन व्यवस्था गलत हुन् कि नेताहरू नै गलत ?
काठमाडौं / नेपालले खुल्ला राजनीतिक व्यवस्था सुरु भएको साता दशकको अवधिमा झण्डै आधा दर्जन व्यवस्थाको अभ्यास गरिसकेको छ । यस समयावधिमा जनताको अधिकार मुलुकको समृद्धिका लागि भन्दै फरक फरक शासकले फरक फरक व्यवस्थाको परिकल्पना...
सहमति जुट्न नसक्दा तनावमा ओली–प्रचण्ड
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीभित्र स्कुल विभाग कसले लिने विवाद उत्कर्षमा पुगेको छ। स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा मिल्न नसक्दा सचिवालयको बैठक–पटक–पटक स्थगित हुँदै आएको छ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुटाउन...
नेकपा सचिवालय बैठक आज बस्दै
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक बिहीबार अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।
यसअघि मङ्गलवार र बुधवार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।
नेकपामा स्कुल विभागबारे टुङ्गो लगाउन...
नगर प्रमुखहरुले यसरी लुटिरहेका छन् जनताको करबाट संकलित राजश्व
काठमाडौं / जनताद्वारा चुनिएका जनप्रतिनिधिहरू विदेश घुमफिरमै व्यस्त देखिएका छन् । जनताको करबाट संकलित राजश्व नगर प्रमुखहरुले यसरी लुटिरहेका छन् ।
सबैभन्दा बढी वैदेशिक भ्रमणमा जानेमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी,...
कानुन विपरीत झूठो प्रचारप्रसार गर्दै चौधरी ग्रुपको सीजी टेलिकम
काठमाडौं / अर्बपति विनोद चौधरीको लगानी रहेको निजी क्षेत्रको दूरसञ्चार कम्पनी सीजी टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरण ऐनविपरीतको गतिविधि गरेको खुलेको छ । सीजी टेलिकमले सम्बन्धित निकायबाट लाइसेन्स नै नपाई कम्पनीले भने लाइसेन्स पाएको झूठो प्रचार...
फेरि नेकपा सचिवालय बैठक स्थगित !
काठमाडौं / सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक निरन्तर रुपमा स्थगित भइरहेको छ । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि भोलिसम्मका लागि स्थगित भएको छ ।
बैठकअघि स्कुल विभागबारे...
अवैतनिक वाणिज्यदूतहरूलाई ‘समृद्ध नेपाल, खुशी नेपाली’ साकार पार्न आग्रह गर्दै परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं / नेपालको आर्थिक समृद्धिका निम्ति काठमाडौँस्थित विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन (एचसिसीएन) लाई सरकारले सक्दो सहयोग गर्न आग्रह गरेको छ ।
राजधानीको दरबारमार्गस्थित पेभेलियन हलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एचसिसीएनको नयाँ डीनमा नेपालका लागि दक्षिण...
सत्तासीन नेकपा सचिवालय बैठक भोलि, स्कुलविभागमा आठ जनाको दाबी
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक बुधबारका लागि सारिएको छ । आज (मंगलबार) बस्ने भनिएको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरुसँग परामर्श गर्न समय चाहिएकोले बैठक बुधबारका लागि...
विकास निर्माणका काममा रेकर्ड नै ब्रेक, १७० देशलाई उछिन्यौं : मन्त्री महासेठ
काठमाडौं / भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालको बारेमा अहिले विश्वभरि प्रशंसा भैरहेको स्पष्ट पारेका छन् । उनले अहिले आर्थिक वृद्धिको दरले र विकास निर्माणको दृष्टिकोणले वर्तमान सरकार विकासिल देशहरुमध्ये डेढ सय देशहरुलाई...
‘विप्लव’ नेकपा नेता कार्यकर्तालाई हिरासतमा चरम यातना,पार्टी छोड्न दबाब
काठमाडौं / नेत्रचन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई गिरफतार गरी चरम यातना दिने गरेको पाईएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका नेकपाका नेता कार्यकर्तालाई चरम शारीरिक र मानसिक यातना दिनुका साथै विप्लव नेतृत्वको पार्टी...






















