६ दिने भ्रमणका लागि प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनाम र कम्बोडिया भ्रमणका लागि बिहीबार प्रस्थान गरेका छन् । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन...

प्रधानमन्त्री ओली आज भियतनाम जाँदै

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओली चार दिने विदेश भ्रमणका क्रममा आज भियतनातर्फ उड्दै छन् । भियतनामका प्रधानमन्त्रीको निमन्त्रणामा त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीले बौद्धधर्मलम्बीहरुको महत्वपूर्ण कार्यक्रम बैशाखी तथा विचारकहरुको कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यतालिका...

नेकपाका महासचिव नेत्रविक्रम चन्दका भतिजा यादव चन्द रिहा

बुटवल / कपिलवस्तुको शिवराज नगरपालिका ९, शिवगढीका यादव चन्दलाई रिहा गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले बन्दी प्रत्यक्षीकरण रीट जारी गरेको छ । रीट जारी भएसंगै चन्द रिहा भएको थियो । यादवकी श्रीमती सरस्वती...

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम भ्रमणमा जाने

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा बिहीबार बिहान प्रस्थान गर्ने भएको छ । क्रमशः यही वैशाख २६–३०...

कांग्रेसको जागरण अभियान सुरु

 काठमाडौं / नेपाली काँग्रेसको आज(बुधबार)देखि देशव्यापी रुपमा ‘राष्ट्रिय जागरण अभियान’ सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेसले सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली काँग्रेस राष्ट्रिय...

प्रि-बजेट छलफल

काठमाडौं / संसद्‌मा शुक्रबारदेखि आर्थिक वर्ष २०७६/ ०७७ को प्रि-बजेट माथि छलफल सुरु हुने भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले २७ गतेदेखि पूर्वबजेट (प्रि-बजेट) का सिद्धान्त र प्राथमिकतामाथिको छलफल प्रारम्भ हुन...

प्रधानमन्त्रीले प्रतिपक्षीलाई अपमान गरेको नेता पौडेलको आरोप

सिन्धुली / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोश व्यक्त गरेका छन् । उनले संसदमा हिजो प्रधानमन्त्रीले प्रतिपक्षीलाई अपमान गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिहरु अहंकार र उन्मादले भरिपूर्ण...

विरोधकोबीच ‘नीति तथा कार्यक्रम’ बहुमतले पारित

 काठमाडौं / गत शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रस्तुत  गरेको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको आजको बैठकले बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्षी दलको अवरोधका बीचमा नीति तथा कार्यक्रम...

संविधान संशोधनको विषय बिहान बेलुका गीत गाए जस्तो होइन : प्रधानमन्त्री ओली

 काठमाडौं /  संघीय संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिँदै देश विकासका लागि समग्र क्षेत्रका कुरा समेटिएको जानकारी दिएका छन्। उनले साथीहरुमा केही अन्यौल भएको देखिएको जनाउँदै धेरैको कुरा सुन्दा...

गोरखापत्र संस्थानको भवनलाई सञ्चारमन्त्री बास्कोटाले दिए ‘बाख्राको खोर’ को संज्ञा

 काठमाडौं / सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गोरखापत्र संस्थानको भवनलाई 'बाख्राको खोर' को संज्ञा दिएका छन्। भवनलाई भत्काएर नया भवन निर्माण गर्ने पनि बास्कोटाले जनाए । मन्त्री बास्कोटाले गोरखापत्र संस्थानको काममा तत्काल सुधार...

RECENT POSTS

HOT NEWS