आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै (लाइभ)

काठमाडौं / आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी ओलीले आज जवाफ दिँदैछन् । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले गत बैशाख २० गते सरकारको नीति तथा कार्यक्रम पेश गरेकी थिइन् ।...

समाजवादी पार्टी गठन लगत्तै यस्तो आयो उपेन्द्रको चेतावनी (भिडियोसहित)

काठमाडौं / पार्टी एकीकरण गरेर पार्टीको नाम समाजवादी पार्टी नेपाल घोषणा गरे लगत्तै समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई कम्युनिष्ट नभएर असली कमाउनिष्ट भएको आरोप...

सम्पूर्ण नेपालको नेतृत्व मधेशका जनताले लिन सक्छन् : बाबुराम भट्टराई

काठमाडौं / तत्कालीन माओवादीबाट छुट्टिएर र बनेको नयाँ शक्ति नेपाल का संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकीकरण गरेर पार्टीको नाम समाजवादी पार्टी नेपाल घोषणा भएको छ...

नयाँ शक्ति र फोरमबीच पार्टी एकता, पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’

काठमाडौं /  पूर्व माओवादी नेताद्वेय डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच प्रज्ञा भवन कमलादीमा एकता सभा भइरहेको छ । मधेस आन्दोलबाट उठेको संघीय समाजवादी फोरम नेपाल...

अढाई सय बढी नेता नेकपा छाडेर कांग्रेसमा प्रवेश

कपिलवस्तु /  विभिन्न पार्टी परित्याग गरी अढाई सय बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तत्कालीन माओवादीकी संविधानसभा सभासद् इन्द्रवती यादवलाई कांग्रेस महामन्त्री शशांक कोइरालाले स्वागत गरेका छन् । नयाँशक्ति पार्टीका...

बैद्यबाट ५ पार्टीसंग पार्टी एकताका लागि आह्वान

काठमाडौं / नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले सबै सच्चा क्रान्तिकारी पार्टी, समूहहरु एउटै विशाल क्रान्तिकारी पार्टी निर्माणको अभियानमा जुट्नुपर्ने जनाए । क्रान्तिकारी माओवादीले कार्ल माक्र्सको द्धिशतबार्षिकीका अवसरमा इच्छुक प्रतिष्ठानमा आयोजना गरेको ‘मार्क्सवादको...

बीपी मार्गमा केपी ओली हुनुहुन्छ : सञ्चारमन्त्री बास्कोटा

काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बीपीले बोलेका कुरा केपीले पूरा गर्दै हुनुहुन्छ भन्दै देश निर्माणमा सरकारको जस्तै प्रतिपक्षको पनि भूमिका हुने जानकारी दिनुभयो । सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको...

पार्टी एकताप्रति प्रचण्डबाट पश्चाताप व्यक्त

काठमाडौं / सत्तासीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता पछि धेरै काम गर्न सक्ने आपूmले सपना देखेको भए पनि एकता भइसके पछि निरास भइरहेको अभिव्यक्ति दिएका छन् । उनले नेपाली कम्युनिस्ट आन्दोलनलाई...

सत्तापक्ष नेताले नै संसदमा गरे ओली सरकारको भण्डाफोर

काठमाडौं / सत्तापक्षीय सांसद नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद सापकोटाले सरकारले भष्ट्राचार रोक्न नसकेको आरोप लगाउदै भण्डाफोर गरेका छन् । मुलुकको सबै जमिन सरकार मातहत ल्याउनुपर्ने धारणा उनले राखेका छन् । जग्गाको चलखेल...

RECENT POSTS

HOT NEWS