सरकारभित्रै रहेर संघर्ष गर्ने फोरमको रणनीति

काठमाडौं /  डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँग एकीकरणको घोषणा गर्न लागेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले तत्कालै सरकार नछाड्ने भएको छ। यादवले तत्काल सरकारभित्रै रहेर संघर्ष गर्न रणनीति लिएको छ। फोरम र...

राष्ट्रपतिलाई मेरो सरकार भन्ने हैसियत छ : प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने हैसियत भएको जिकिर गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधनको बचाउ गरेका छन् । राष्ट्रपति भण्डारीले सम्बोधन गर्दा मेरो सरकार शनिबार प्रधानमन्त्री...

‘नीति तथा कार्यक्रममा खोक्रो नारा र प्रचारबाहेक केही छैन्’ : डा. महत

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रमाई परिस्कृत नभएको निबन्धको संज्ञा दिएका छन् । उनले भने,‘नीति तथा कार्यक्रम भनेको त आगामी एक...

नीति तथा कार्यक्रममा प्रयोग भएका भाषामा उठेको प्रश्नप्रति छलफलमा नेकपा सांसदहरूलाई रोक

 काठमाडौं / सत्तारुढ दल नेकपाले सरकारको नीति तथा कार्यक्रमबारे छलफलमा सहभागी हुन सांसदहरूलाई रोक लगाएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्बाङले समय नभएको...

विप्लव नेकपाको फौजी तयारीबारे जानकारी गराउँदै सोहि पार्टीका नेता

काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको फौजी तयारी कस्तो किसिमको छ भन्नेबारे सामान्य जानकारी दिने गरी अज्ञातस्थलबाट डिसी नेपालसंग कुरा गर्दै नेकपाका एक जना नेताले आफ्नो पार्टीका नेताहरु पार्टीको फौजी घेराबन्दीमा सुरक्षित रहेको...

संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी (लाइभ)

काठमाडौं / सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ । संघीय संसद्‌मा राष्ट्रपति विद्यादेवी भण्डारीले स‌ंसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ । उहाँले संविधान सर्वस्वीकार्य भएको दाबी गर्नुभएको छ ।...

नयाँ शक्त्तिबाहेक अन्य पार्टीसँग अन्य पार्टीसँग छलफल भएको कुरा हल्ला मात्रै हो ...

काठमाडौं / संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले नयाँ शक्तिबाहेक अन्य पार्टीसँग एकता हुने हल्लामात्र भएको जनाएका छन् । विराटनगरमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै यादवले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)सहित अन्य चार पार्टीसँग...

तपाई देशको प्रधानमन्त्री की दमकको मेयर ? प्रधानमन्त्री ओलीलाई विश्वप्रकाशको प्रश्न

काठमाडौं /  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रिय योजना आयोगमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्षेत्र विकासका लागि योजनाको सूची बुझाएको प्रति विरोध जनाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले ट्विटरमार्फत प्रधानमन्त्रीलाई प्रश्न...

वैशाख २३ गते फोरम-नयाँ शक्तिको एकता

काठमाडौं / उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा।बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता गर्ने तयारी अन्तिम चरणमा पुगेको नेताहरुले जनाएका छन् । एकता प्रक्रियालाई अन्तिम रुप दिने उद्देश्यका साथ बिहीबार...

कक्षा १२ को प्रश्नपत्र ढिलो बाँडेको आरोपमा परीक्षार्थीहरु प्रदर्शनमा

वीरगञ्ज /   प्रश्नपत्र निर्धारित समय भन्दा  ढिलो बाँडेको र चकेजाँचको क्रममा छात्रालाई दुव्र्यवहार गरेको आरोप लगाउँदै कक्षा १२ का परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् । वीरगंज कमर्स क्याम्पसमा परीक्षा दिन गएका विद्यार्थीहरुले बिहिवार कलेजले २० मिनेट...

RECENT POSTS

HOT NEWS