राष्ट्रियताका विषय किन सुन्नै चाहन्न ओली सरकार ?
काठमाडौं / वाम आवरणको सरकारले गृहमन्त्रालयबाट आदेश जारी गरी तराईका विभिन्न जिल्लाबाट सिमावर्ती भारतका नागरिकहरूलाई नेपाली नागरिकता वितरण गरिरहेको विरोधमा देशका विभिन्न राजनीतिक दलहरू आन्दोलित भएका छन् । संसदमा संशोधनका लागि दर्ता गरिएको राष्ट्रघाती...
सनसनीपूर्ण खुलासा ! मोदी र सी चिनफिङलाई एकै ठाउँमा राखेर नेपालमा रेल ल्याउने ओलीको...
काठमाडौं / प्रधानन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङलाई एक ठाउँमा राखेर रेल ल्याउने तयारी गरेको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले सनसनीपूर्ण खुलासा गरेका छन्...
विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउनु संविधान विपरित
काठमाडौ, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउनु संविधान विपरित भएको बताएका छन् । ‘संविधानमा राजनीतिक दललाई प्रतिबन्ध लगाउने व्यवस्था कतै छैन,’उनले भने,‘ जति कुरा विप्लवजीले उठाएका छन् ती...
प्रचण्डलाई मञ्चमै यसरी झपारे चित्र बहादुर केसीले (भिडियो)
काठमाडौं / जनमोर्चा नेपालका अध्यक्ष चित्र बहादुर केसीले साधारण पोशाकमा उभिएर सत्तासीन नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई मञ्चमै हायलकायल बनाएका छन् । जन युद्ध थालनी गर्नुभन्दा पहिलेको प्रंसङ्ग उठाउँदै मञ्चमा बसेका प्रचण्डतर्फ औंला...
एकता ढिलाइले पार्टीको आन्तरिक जीवनमा ठूलो घाटा भएको भीम रावलको दाबी
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले पार्टीको स्थानीय कमिटी एकता ढिलाइले ठूलो घाटा भएको जनाएका छन् ।
मङ्गलबार गृहजिल्ला अछाममा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता...
प्रचण्डलाई प्रदेश २ का मुख्यमन्त्री राउतको चेतावनी !
काठमाडौं / प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेकपाको सरकार बनाउने चतावनी दिएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा नेतृत्वमा सरकार बनाएर देखाउन चुनौती दिएका छन् । राउतले प्रचण्डको भनाइको प्रतिवाद गर्दै नेकपालाई प्रदेशमा...
विष्णु पौडेलमाथि प्रहार गरेर पार्टी र सरकारको बदनाम गर्न खोजिएकोमा प्रधानमन्त्री ओली आक्रोशित
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा आलीले महासचिव विष्णु पौडेलको नाम जोडेर पार्टीलाई बदनाम गर्न खोजिएकोमा आक्रोश व्यक्त गर्नुभएको छ ।
सत्तासीन नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा संसदीय...
चीनसँग प्रोटोकल सम्झौतामा हस्ताक्षर
बेइजिङ / नेपाल र चीनबीच यातायात र पारवहनसम्बन्धी प्रोटोकल कार्यान्वयनमा सम्झौता भएको छ । प्रोटोकल सम्झौतामा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावाली र चीनका तर्फबाट उनका समकक्षी लि छियाङपेङले हस्ताक्षर गरे ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बेइजिङस्थित...
चिनियाँ ग्रेट हलमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘भव्य’ स्वागत
बेइजिङ / राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा चीन सरकारले सोमबार दिउँसो बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा जनमुक्ति सेनाबाट परेडका साथ सलामी अर्पण गरेको छ । ग्रेट हलमा चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रपति भण्डारीलाई स्वागत...
नागरिकतासम्बन्धी गृहमन्त्रालयको परिपत्र सडकमा जलाइयो
काठमाडौं / गृहमन्त्रालयले गत चैत्र १९ गते ७७ जिल्लामा परिपत्र गरेको नागरिकता सम्बन्धी आदेश विभिन्न राजनीतिक दलका नेताहरुको अगुवाइमा काठमाडौंको बानेश्वर चोकमा जलाइएको छ । सो क्रममा प्रदर्शनकारी र प्रहरी बीच केही बेर तनाव...























