अदालतले धरौटीमा छोडे लगत्तै अदालतबाटै पक्राउ

काठमाडौं / नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज ज्वालालाई जिल्ला अदालत मकवानपुरले रिहा गरेकोमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अदालत परिसरबाटै पुनः पक्राउ गरेको छ । अदालतले ७८ हजार धरौटीमा छाड्न आदेश दिए पनि...

मुख्य मन्त्री पोखरेलमाथि निशाना गर्दै रोल्पामा बम प्रहार

रोल्पा / रोल्पा जिल्लाको एक कार्यक्रममा गएका प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेललाई निशाना गर्दै बम प्रहार भएको थाहा भएको छ। जनप्रतिनिधि भेटघाट तथा प्रशिक्षण कर्मक्रममा गएका मन्त्री पोखरेलमाथि बम प्रहार गरिएको जनाइएको...

बालुवाटार जग्गा प्रकरण : कुन प्रधानमन्त्रीका पालामा के निर्णय भएका थिए ?

काठमाडौं / बालुवाटारको बहुचर्चित सरकारी जग्गा व्यक्तिका नाममा ल्याइएको सन्दर्भमा विभिन्न ठाउँबाट आ-आफूलाई पायक पर्ने हिसाबले व्याख्या-विश्लेषण भइरहेका बेला थप संवेदनशील तथ्यहरु फेला परेका छन् । प्राप्त तथ्य र प्रमाणित दस्तावेजका आधारमा भन्न सकिन्छ- ०२१...

आज दुईपक्षीय भेटवार्ता गर्दै राष्ट्रपति भण्डारी र सी चिनफिङ

 काठमाडौं /  चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपरान्ह आफ्ना समकक्षी सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्दैछिन्। अबको केही बेरमा चिनियाँ राष्ट्रपतिसँग उनको दुईपक्षीय भेटवार्ता हुने भएको हो। बेइजिङको केन्द्रस्थित ग्रेट हल अफ द...

अदालतको आदेश विरुद्ध प्रधानमन्त्रीको आक्रोश

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतका कारण विकास निर्माण प्रभावित हुने गरेकोप्रति आक्रोश व्यक्त गरेका छन् । राष्ट्रिय योजना आयोगको बैठकमा प्रधानमन्त्री ओलीले अदालतको स्थगन आदेशका कारण विकास निर्माणको काम अवरुद्ध भइरहेको जनाएका हुन्। उनले...

चीनलाई नेपालमा लगानी गर्न आग्रह गर्दै राष्ट्रपति भण्डारी

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमर्शियल स्टक इण्टरप्राइजेज) को संयुक्त आर्थिक समिति (इकोनोमिक ज्वाइण्ट कमिटी)का अध्यक्ष वाङ फुकिङ तथा चीन – नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तित्वसँग भेटवार्ता...

माओवादीको चर्चित चुनबाङ बैठकमा बाबुरामलाई आरोपित गर्दै कृष्ण बहादुर महरा (भिडियो)

काठमाडौं / माओवादी युद्धकालको चुनबाङ बैठक निकै चर्चित बैठकको रुपमा लिइन्छ । सोही बैठकबाट माओवादीले कोल्टे फेरेको पनि मानिन्छ । मोहन बैद्य ‘किरण’ र सीपी गजुरेललाई भारतको जेलमा राखिएको बेला भएको यो बैठकमा भएका...

सरकार विरुद्ध आन्दोलन गर्ने तयारी गर्दै सत्तारुढ नेकपाकै नेताहरु

काठमाडौं / सत्तारुढ दलका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टी भन्दा राष्ट्र र सार्वभौमिकता ठूलो हुने जनाउँदै सरकार विरुद्धको आन्दोलनमा सहभागी हुने अभिव्यक्ति दिएका छन् । शनिबार राजधानीमा भएको ‘राष्ट्रघाती नागरिकता प्रावधान विरुद्ध राष्ट्रिय...

पत्रकार र प्रेसले गर्दा नै म अहिलेको ठाउँसम्म आएको हो : ...

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रेस स्वतन्त्रता कुण्ठित नहुने गरी कानुन निर्माणमा सहयोग गर्ने जनाउँदै प्रधानमन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराउने जनाएका छन् । आइतबार नेपाल पत्रकार महासंघको १६ बुँदे ध्यानाकर्षणपत्र बुझ्दै...

राष्ट्रपति भण्डारीको चीन भ्रमणले अब चिनिया राष्ट्रपति सि जिन पिङ नेपाल आउने सम्भावना बढ्दै

काठमाडौं / परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालका विभिन्न भौतिक पूर्वाधार लगायतका क्षेत्रमा चिनले चासो बढाउँदै गएको जनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चिन भ्रमण जारी रहेका बेला नै श्रेष्ठले अब चिनिया राष्ट्रपति सि जिन पिङ...

RECENT POSTS

HOT NEWS