आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन् । भियतनाम र कम्बोडियाको भ्रमण सकेर ओली   आज स्वदेश फर्किने भएका हुन् । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली...

राष्ट्रपति भण्डारीले सर्वसाधारण जनतासंग खुट्टा धुलाएको प्रति प्रदेश–२ सरकारको कडा आलोचना !

राजविराज / प्रदेश–२ मा मंगलबार बसेको बैठकमा सरकारको क्रियाकलापविरुद्ध प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरूले कडा आलोचना गरेका छन । सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल तथा प्रमुख प्रतिपक्षी दल नेकपा र नेपाली कांग्रेसका प्रदेशसभा...

फ्रि तिब्बत अभियानमा नेपालका सांसद सहभागी

काठमाडौं /  सांसद प्रदीप यादव पार्टीलाई जानकारी नदिई स्वतन्त्र तिब्बत पक्षधरहरुको कार्यक्रममा सहभागी भएको खुलेको छ । लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर सांसदहरुको कार्यक्रममा समाजवादी पार्टीका यादवसँगै राजपा सांसद एकवाल अहमद सहभागी भएका थिए । समाजवादी...

विधेयक तत्काल फिर्ता नगरे सरकारविरुद्ध संघर्ष चर्काउने कांग्रेसको चेतावनी

काठमाडौं /  नेपाली कांग्रेसले मिडिया, मानव अधिकार र राष्ट्रिय सुरक्षासँग सम्बन्धित तीन वटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । प्रमुख प्रतिपक्ष दल  नेपाली कांग्रेसको संसदीय दलको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले संविधान...

कम्बोडियालीलाई नेपालमा लगानी गर्न आग्रह गर्दै प्रधानमन्त्री ओली

 काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–कम्बोडिया व्यवसाय मञ्चलाई सम्बोधन गर्दै नेपालमा राजनीतिक स्थिरता प्राप्त भएकाले नीतिमा स्थायित्व र एकरुपता भएको स्पष्ट रहेको जनाउनुभएको छ । प्रधानमन्त्रीले पूर्वाधरलगायत क्षेत्रमा लगानीका लागि निजी क्षेत्रसँग सहकार्य गर्न...

१०–१० करोड माग गर्दै सांसद

 प्रत्येक निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम चार करोडबाट १० करोड पुर्‍याउन सांसदहरूले लबिङ बढाएका छन् । कार्यक्रमको रकम वृद्धि गर्न सांसदहरूले सभामुखदेखि सत्तापक्षका संसदीय दलका उपनेता, अर्थमन्त्रीसम्मलाई दबाब दिइरहेका छन् । यो कार्यक्रममार्फत...

विकासको प्रतिस्पर्धा गर्ने बेला आएको छ : उपराष्ट्रपति पुन

रौतहट / उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिका लागि अब प्रदेश–प्रदेश र स्थानीय तहबीच  विकासको प्रतिस्पर्धा गर्ने बेला आएको जनाउनुभएको छ । विकास र समृद्धिका लागि नेपाली जनताको चाहना पूरा गर्नका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय आएको उहाँले ...

कार्यकर्तालाई संयमित रहन समाजवादी पार्टी नेपालको निर्देशन

काठमाडौं / समाजवादी पार्टी नेपालले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको टेलिभिजनमा लाइभ अन्तर्वार्ताको क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै कार्यकर्तालाई संयमित हुन निर्देशन दिएको छ। पार्टीका अध्यक्ष समेत रहेका यादवमाथि आइतबार राती लाइभ...

जनयुद्धको बलबाट प्रचण्ड जुद्धशमसेर राणा बन्न पुगेको डा. केसीको आरोप

काठमाडौं- राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले जनयुद्धको बलबाट अहिले पुष्पकमल दाहाल 'प्रचण्ड' जुद्धशमसेर राणा बन्न पुगेको आरोप लगाएका छन् । माओवादी जनयुद्धलाई सत्ता र पदको सिंढी बनाएर प्रचण्ड आज महाशक्तिसम्पन्न राणाखलकको नमुना बन्न पुगेको डा।केसीको...

कांग्रेसको देशव्यापी अभियानमा दुई गुटको विवादका कारण कुटाकुट

सिन्धुपाल्चोक / नेपाली कांग्रेसको देशव्यापी जागरण अभियान सफल पार्न कांग्रेसका नेतादेखि कार्यकर्तासम्म गाउँ जाने तयारीमा थिए तर, सिन्धुपाल्चोकमा जागरण अभियान थालेकै दिन दुई गुटको विवाद कुटाकुट भएको छ । सिन्धुपाल्चोक कांग्रेसका सबै कार्यक्रममा विवाद सिर्जना...

RECENT POSTS

HOT NEWS