गृहकार्य नपुगेको भन्दै नेकपा बैठक स्थगित
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।
आज विहान ११ बजे बस्ने भनिएकोे बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको हो । बैठक अनिश्चित कालका...
नेकपामा ३५ सयले पाए जिम्मेवारी, यस्तो छ बाँडफाँड
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएपछि करिब ३५ सय कार्यकर्ताले जिम्मेवारी पाएका छन् । २६ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पूर्वएमाले कार्यालयपरिसर बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनसंगठन एकीकरण...
यो कम्युनिष्ट सरकार हो भन्न लाज लाग्दैन ? -अध्यक्ष चित्रबहादुर केसी
काठमाडौं / यो कम्युनिष्ट सरकार हो भन्न लाज लाग्दैन ? बुधबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तामा रहेका कम्युनिष्ट नेताहरुलाई यस्तै प्रश्न गरेका छन् ।
जुन मानीस भू माफिया दलाल तस्करको सल्लाहमा हिँड्छ उसले आफुलाई...
सरकारले भ्रष्टाचार नियन्त्रण गरेको प्रधानमन्त्री ओलीको दाबी
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार नियन्त्रण गरेको दाबी गरेका छन् ।
मदन आश्रित स्मृती दिवस तथा पार्टी एकताको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा उच्च स्तरीयहरु पक्राउ...
राष्ट्रपतिज्यू र प्रधानमन्त्रीज्यूलाई यो भाषण सुन्न फूर्सद मिल्ला ?
काठमाडौं / आज जेठ ३ गते । २६ वर्षअघि २०५० सालको जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रित दासढुङ्गा जीप दुर्घटनामा मारिएको दिन हो । जीप दुर्घटनाको प्रत्यक्ष साक्षी रहेका चालक अमर लामालाई...
एकता टुँगो लगाएर देशव्यापी दौडाहामा निस्किने प्रचण्डको घोषणा
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले छिट्टै पार्टीको बाँकी एकता टुँगो लगाएर देशव्यापी दौडाहामा निस्किने जनाएका छन् ।
२६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले...
प्रधानमन्त्री ओलीलाई माधव नेपालको सुझाव
काठमाडौं / सरकार जनभावना अनुसार चल्न नसकेको सत्तारुढ दलका नेताहरुले औल्याएका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुमाउरो शैलीमा जनताको असन्तुष्टि बढेको भन्दै सुझाव...
नेकपाको १ सय ४७ पोलिटब्युरो सदस्यको नाम तयार
काठमाडाैं- नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँगको परामर्शमा एक सय ४७ सदस्यीय पोलिटब्युरो सदस्यको सूची तयार गरेका छन् । सचिवालय बैठकमा प्रस्ताव गर्ने गरी अध्यक्षद्वयले सूची टुंगो लगाएका...
नेपाल कसैसँग वैरभाव नराख्ने नीति अनुसार अघी बढेको छः प्रधानमन्त्री
काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सबैसँग मित्रता कायम गर्ने र कसैसँग पनि वैरभाव नराख्ने मूल नीतिमा आधारित रहेर वाह्य सम्बन्धहरूमा सक्रिय अग्रसरता प्रदर्शन गरिरहेको बताएका छन् । दक्षिण पूर्वी एशियाली मुलुक भियतनाम र...
युवा संगठनहकरुको एकीकरण मदन भण्डारी स्मृति दिवसको दिन हुने प्रचण्डको घोषणा
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मदन भण्डारी स्मृति दिवसको दिन युवा संगठनहकरुको एकीकरण हुने घोषणा गरेका छन् ।
युवा संघ, नेपालको स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन...























