प्रेस स्वतन्त्रताको पक्षमा विप्लवले मुख खोले

काठमाडौं / मिडिया काउन्सिल विधेयकबारे विप्लव नेतृत्वको नेकपाले मुख खोलेको छ । नेकपाका महासचिव विप्लवले एक प्रेस विज्ञप्ती जारी गर्दै विधेयकको विरोध गरेका छन् । विज्ञप्तीमा मिडिया काउन्सिल विधेयकको विरुद्धमा आन्दोलन गरिरहेका पत्रकारहरुलाई विप्लव नेतृत्वको...

जुनसुकै बेला सत्ता छाडेर सडक संघर्षमा उत्रने समाजवादीको संकेत

काठमाडौं / समाजवादी पार्टी सरकारबाट बाहिरिने तयारीमा छ । सातै प्रदेशको पार्टी कार्यक्रम सकिएपछि सरकारलाई एकपटक अल्टिमेटम दिने र त्यस समयभित्र पनि संविधान संशोधन विधेयक अघि नबढे सत्ताबाट बाहिरिने तयारी गरेको हो । संविधान संशोधनलगायतका राजनीतिक...

रोल्पाली जनताले गरे सरकार विरूद्ध प्रदर्शन

 काठमाडौं / सरकार विरूद्ध रोल्पाली जनताले विरोध प्रर्दशन गरेका छन् । सत्तारूढ़ दल नेकपाको विरूद्ध विप्लव नेतृत्वको नेकपा प्रतिबन्धको घेरा तोड्दै प्रर्दशन मा उत्रेका हुन् । आफ्नो पार्टीलाई लगाएको प्रतिबन्धको विरोध, पार्टीका केन्द्रीय नेतादेखि जिल्ला र...

‘राजदूतले जनतासँग गफगाफ गर्न मिल्दैन’ -परराष्ट्र

काठमाडौं /  अमेरिकी राजदूत र्‍यान्डी बेरीले सुरु गर्न लागेको नेपाली समाजसँग प्रत्यक्ष संवादप्रति परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । बेरीले आफ्नो दूतावासको सामाजिक सञ्जालमा जोडिएका ४० लाख फलोअरसँग प्रत्यक्ष भेटघाट गर्न असम्भव भएकाले उनीहरूका जिज्ञासा...

पूर्वमाओवादी केन्द्रभित्र विवाद ! पोलिटब्युरो गठनमा नेकपामा भाँडभैलो

काठमाडौं / नेकपाको केन्द्रीय सदस्यहरुको कार्यविभाजन र पोलिटव्युरो गठन आगामी महाधिवेशनपछि मात्रै हुने भएको छ । पोलिटब्युरोमा प्रस्तावित नाममा पूर्वमाओवादी केन्द्रभित्र विवाद उत्पन्न भएपछि नेकपाको पोलिटब्युरो गठन तत्कालका लागि टरेको हो । नेकपाको सचिवालय बैठकले...

भ्रष्टाचारीलाई मृत्युदण्ड दिनु पर्ने कानुन संसदमा प्रस्ताव

काठमाडौं / नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने प्रस्ताव संसदमा राखेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले भने, ‘सार्वजनिक संस्थान डुबाउनेको अपराध हेरीकन मृत्यदण्डको सजायसमेत दिनुपर्छ ।’ औद्योगिक...

प्रधानमन्त्री ओलीका वैचारिक खम्बा मानिने डा.चैतन्य मिश्र बाहिरिए !

काठमाडौं / समाजशास्त्री डा. चैतन्य मिश्रले नीति अनुसन्धान प्रतिष्ठानको संयोजकबाट राजिनामा दिएका छन् । तीन वर्षे कार्यावधि भएको प्रतिष्ठानबाट मिश्रले नियुक्ति पाएको आठ महिनामै राजीनामा दिएका हुन्। सानो भन्दा सानो कामका लागि पनि अर्थ मन्त्रालयका...

प्रतिनिधिसभा बैठकमा नर्स र शिक्षकको माग पूरा गर्न माग

 काठमाडौं / संघीय संसदको प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभामुख कृष्णबहादुर महराले सभाको आजको बैठक शुरु गर्नेबित्तिकै राष्ट्रिय जनता पार्टी (राजपा) सांसदहरुले उठेर विरोध जनाएपछि सांसद चन्दा चौधरीलाई बोल्न...

सभामुख महरा समक्ष क्षमायाचना पत्र बुझाउँदै दुई संघीय सांसद

 काठमाडौं / लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा पुगेका दुई संघीय सांसदले ‘अनविज्ञताबस’ त्यहाँ पुगेको भन्दै क्षमायाचना गरेका छन् । सांसद प्रदीप यादव पार्टीलाई जानकारी नदिई स्वतन्त्र तिब्बत पक्षधरहरुको कार्यक्रममा सहभागी भएका थिए । समाजवादी...

सञ्चार मन्त्री बास्कोटालाई मिडिया काउन्सिल विधेयक संशोधन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले मिडिया काउन्सिलसम्बन्धी विधेयक संशोधन गरेर पारित गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटासँग प्रधानमन्त्री ओलीले सोमबार बिहान विशेष छफफल गरेका थिए...

RECENT POSTS

HOT NEWS