मोदीलाई पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले दिए बधाई
नयाँ दिल्ली / भारतमा हालै भएको लोकसभा निर्वाचनमा भारतीय जनतापार्टीले जित हासिल गरेको छ । भारतमा लोकसभा चुनावमा भारतीय जनता पार्टी भाजपाको शानदार जित भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि मोदीलाई बधाइ एवम् शुभकामना...
भारतमा भाजपाले जित्दा वीरगन्जमा ब्यानरसहित र्याली
काठमाडौं / भारतमा हालै भएको लोकसभा निर्वाचनमा भारतीय जनतापार्टीले जित हासिल गरेको छ । भाजपाको जितसँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुनः प्रधानमन्त्री हुने निश्चित भएको छ । भारतमा लोकसभा निर्वाचनमा भाजपाले बहुमत ल्याएपछि नेपालको...
लाल आयोगको प्रतिवेदन उपयुक्त समयमा सार्वजनिक हुन्छ : सञ्चारमन्त्री बास्कोटा
काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बिहीबार मन्त्रिपरिषद बैठकले गरेका निर्णय सुनाउँदै मेलम्ची आयोजनाका बाँकी काम तत्काल अघि बढाउने जानकारी दिए। इटालियन सिएमसी कम्पनीले आयोजनाको काम छाडेर हिँडेपछि रोकिएको काम अब तीव्र...
मोदीको पुनः उदयले नेपालमा के फरक पर्छ ?
काठमाडौ, भारतमा हालै भएको लोकसभा निर्वाचनमा भारतीय जनतापार्टीले जित हासिल गरेको छ । भाजपाको जितसँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुनः प्रधानमन्त्री हुने निश्चित भएको छ । पहिलो पटक प्रधानमन्त्री हुँदा संविधानमा असन्तुष्टि जनाउँदै नेपालमा...
प्रचण्डले पनि दिए मोदीलाई बधाई
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिए लगत्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले पनि मोदीलाई बधाई दिएका छन् ।
प्रचण्डले सामाजिक सन्जालमार्फत प्रधानमन्त्री मोदीलाई बधाई दिएका...
चिनियाँ राजदूतबाट रेलमार्ग निर्माणमा प्रतिबद्धता व्यक्त
काठमाडौं / चीनले नेपालसम्म रेल मार्ग बनाउन कठिन रहेको भएपनि प्रतिबद्धता व्यक्त गरेको छ । आजै बिहीबार काठमाडौंस्थित चिनियाँ दूतावासमा पत्रकार सम्मेलन गरी नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले रेलमार्ग कठिन भएपनि रेल ल्याउने...
प्रधानमन्त्री ओलीले निर्वाचनको अन्तिम परिणाम नआउँदै दिए मोदीलाई ‘बधाई’
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदै भारतीय समकक्षी नरेन्द्र मोदीलाई जितका लागि बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो ट्वीटमार्फत बधाई दिएका हुन् । ‘सान्दार जितका लागि हार्दिक...
बेलायती मन्त्री बरोनस र प्रचण्डबीच भेटवार्ता
ललितपुर / नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सागबीच भेटवार्ता भएको छ ।
दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको...
ओली प्रचण्ड र महासविव पौडेलबीच त्रिपक्षीय छलफल
काठमाडौं / प्रधानमन्त्री ओली प्रचण्ड र महासविव पौडेलबीच त्रिपक्षीय छलफल भएको छ । बालुवाटार पुगेका प्रचण्ड र ओलीबीचको तीन घण्टा गोप्य छलफलपछि पार्टीका माहासचिव विष्णु पौडेललाई पनि बोलाइएको थियो ।
ओली र प्रचण्डबीच भएको उक्त...
राष्ट्रियसभाको बैठकमा पाँचथर हत्याकाण्डको तथ्य छिट्टै सार्वजनिक गर्ने गृहमन्त्री थापाको प्रतिबद्धता
काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले बुधबार संघीय संसद राष्ट्रियसभाको बैठकमा पाँचथर मिक्लाजुङ गाउँपालिकामा भएको ९ जनाको सामूहिक हत्याकाण्डको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गत सोमबार राति भएको सो सामूहिक हत्या प्रकरणमा...
























