सबैलाई पद नै चाहिएको छः प्रचण्ड

काठमाडौं- नेपाल कम्यिुनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैलाई पद चाहिएकै कारण पार्टी एकतामा गतिरोध आएको जनाएका छन्। प्रेस संगठन नेपालले पेरिस डाँडामा आयोजना गरेको १७ औं कृष्ण सेन स्मृति दिवस– २०७६ पुरस्कार वितरण...

नयाँ सीमा स्तम्भ निर्माण गर्ने विषयमा नेपाल-भारतबीच सम्झौता

जनकपुरधाम / नेपाल र भारतका प्रतिनिधिहरूले सीमामा जीर्ण रहेको सीमा स्तम्भहरूको स्थानमा नयाँ सीमा स्तम्भ निर्माण गर्ने विषयमा सम्झौता भएको छ। जनकपुरधाममा भएको दुवै देशका प्रतिनिधि सम्मिलित सो कार्यक्रममा नेपालको धनुषा, महोत्तरी, सिरहा र सप्तरी...

पेट्रोल बम प्रहार, ट्रक चालक घाइते

नवलपुर / नवलपुरमा एक ट्रक र एक जिपमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बम प्रहारबाट ट्रक चालक घाइतेसमेत भएका छन् । सोमबार बिहान २ बजेतिर मध्यबिन्दु नगरपालिका–११ दाउन्नेमा लु २ ख १०८ नम्बरको...

श्रृंखलाबद्ध बम बिस्फोट पछि हाई अलर्टमा बस्न सुरक्षा निकायलाई निर्देशन

काठमाडौ, काठमाडौमा आइतबार श्रृंखलाबद्ध बम विस्फोट भएपछि गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयमा सुरक्षा निकायको आकस्मिक बैठक बोलाई तीन वटै सुरक्षा निकायका प्रमुखहरूलाई हाइअलर्टमा बस्न निर्देशन दिएका छन् । गृहमन्त्री थापाले नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनाल, सशस्त्र...

बन्दको पूर्व सन्ध्यामा काठमाडौमा विष्फोट, चारको मृत्यु, आधा दर्जन बढी घाइते

काठमाडौ, नेकपा विप्लव समूहले सोमबार आयोजना गरेको बन्दको पूर्व सन्ध्यामा आइतबार बेलुका काठमाडौका विभिन्न तीन ठाउँमा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा परि आधा दर्जनभन्दा बढी घाइते भएका छन् । काठमाडौको...

भोलि नेपाल बन्द ! सरकार र बन्दकर्ता दुवै आक्रामक, जनसाधारणमा त्रास

काठमाडौं /  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोलि जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको छ। गत बिहीबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले आफ्नो पार्टीको युवा संगठनका नेता तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार...

राप्रपाको झण्डामुनी गोलवद्ध सबैलाई कमल थापाको आग्रह

काठमाडौं /  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा राप्रपा अग्रणी शक्तिको रुपमा उदाउने जनाएका छन् । सिन्धुपाल्चोक जिल्लाबाट सयौंको संख्यामा युवा तथा महिलाहरु राप्रपामा प्रवेश गरेपछि अध्यक्ष थापाले परिवर्तनकारी भन्ने दलहरुको अकर्मण्यताकै कारण...

तिर्थराजको हत्या नियोजित इन्काउन्टर भएको सत्तारुढ (नेकपा)का नेता पौडेलको दाबी

काठमाडौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता डीआर पौडेलले भोजपुरमा निसशस्त्र विप्लव कार्यकर्ताको गोली हानी हत्या गरिएको घटना भिडन्त नभएको जनाउँदै नेकपाका जिल्ला नेता तिर्थराज घिमिरेलाई प्रहरीले नियोजित इन्काउन्टर गरेको जानकारी दिएका छन्...

शिक्षामा बजेट बढाउन शिक्षा मन्त्रीको ध्यानाकर्षण

काठमाडौं / सांसदहरुले शिक्षाको अधिकार सबैमाझ पुर्‍याउनका लागि बजेट बढाउन सरकारसँग माग गरेका छन्। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको शुक्रबार बसेको बैठकमा समिति सदस्यहरुले संविधानले प्रत्याभूत गरेको शिक्षाको अधिकार...

निषेधको राजनीति हत्या चरणमा प्रवेश

काठमाडौं / नेपालको राजनीतिमा अब शान्तिको आशा नगरेपनि हुने अवस्था विकसित भइरहेको विश्लेषकहरूले टिप्पणी गरेका छन् । १० वर्ष सशस्त्र युद्ध लडेका नेताहरू सत्तासीन भएको वर्तमान अवस्थामा अधाफ्नै राजनीतिक एजेण्डा बोकेका पूर्व सहकर्मीहरूप्रति सत्तासीन...

RECENT POSTS

HOT NEWS