जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा छौं : प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गणतन्त्रको व्याख्या गरेका छन् । गणतन्त्र दिवसका अवसरमा टुँडीखेलमा आयोजित विशेष कार्यक्रममा सम्वोधन गरेका छन् । प्रधानमन्त्री ओलीले सम्वोधन गर्दै विभिन्न ऐतिहासिक सन्दर्भको चर्चा गरे । उनले गणतन्त्रको...
टुँडिखेलमा गणतन्त्र दिवस यसरी मनाइँदै (फोटोसहित)
काठमाडौं / १२ औँ गणतन्त्र दिवसको अवसरमा बुधबार राजधानीको टुँडीखेलमा विशेष समारोह आयोजना गरिएको छ ।समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो ।
समारोहमा मुलुकको राजनीतिक परिवर्तन र...
मोहन वैद्य जेलमा रेहका विप्लव नेकपाका नेता सुदर्शनलाई भेट्न नख्खु पुगे
काठमाडौं / नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण नख्खु पुगेका छन् । जेलमा रेहका विप्लव नेकपाका नेता सुदर्शनलाई भेट्न वैद्य नख्खु कारागार पुगेका हुन् । भेटमा नेता सुदर्शन निकै उत्साहित मुद्रामा देखिएको महासचिवसँगै...
कांग्रेस नेता घिमिरेले राष्ट्रपतिको पदक अस्वीकार
काठमाडौं / गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दिइने संविधान सभा पदक अस्वीकार कांग्रेस नेता तथा पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेले अस्वीकार गरेका छन् ।
नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम दशौं गणतन्त्र दिवसको अवसरमा...
नेकपा-मालेको बैठकमा सत्तरी वर्ष उमेर पुगेकालाई सल्लाहकारमा बस्न प्रस्ताव
काठमाडौं / नेकपा-मालेको केन्द्रीय कमिटीको वैठकले २०७४ को स्थानीय, संघ, प्रदेशको निर्वाचनमा पराजय भएपछि पार्टी पराजय हुनको कारण र राजनैतिक वर्तमान अवस्था र पार्टीको रणनीतिक कार्यदिशाका बारेमा छलफल भएको जनाएको छ ।
पार्टीको नीति कार्यक्रम,...
बम विस्फोटमा मृत्यु हुने नेपाली नभए को हुन् ? – गृहमन्त्री थापाको भनाईप्रति प्रश्न...
काठमाडौं / राजधानीमा भएको बम विस्फोटबारे सोमबार संसदलाई जानकारी गराउँदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अभिव्यक्ति विवादमा मुछिएको छ ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले राजधानीको बम विस्फोटमा मृत्यु भएका...
विराटनगरको गुन्द्री बजारमा पार्क बन्दै
विराटनगर / विराटनगरको व्यस्त गुन्द्री बजारमा पार्क बन्ने भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले उक्त पार्क शिलान्यास गरेका हुन् । विराटनगरको मेनरोडको किनारमा अवस्थित गुदरी बजारमा ठूला व्यापारिक कम्प्लेक्स र कपडा...
दमनकाे बाटाे छाेडेर सरकारले वार्ताकाे लागि पहल गर्नु पर्छ – सम्पादक निमकान्त पाण्डे
सरकार र विप्लव नेतृत्वकाे नेकपालाई सम्वादबाट समस्याकाे समाधान खाेज्न सम्पादक निमकान्त पाण्डेकाे अनुराेध !
सुनाै पाण्डेकै आवाजमा भिडियोसहित !
https://youtu.be/IlOy7Aj8HJM
जनमुक्ति पार्टीले चलाउने भयो भ्रटाचारविरुद्ध अभियान
बुटवल / राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ ।
भ्रष्टाचारविरुद्ध तीन बुँदे माग राख्दै जनमुक्तिले आगामी जेठ १५ गतेदेखि सातै प्रदेशमा अभियान सञ्चालन गर्न लागेको हो ।भ्रष्टाचारलाई देशद्रोहसरहको अपराध घोषणा गरी...
विप्लव (नेकपा) लाई मुलधारमा ल्याउँछौं : गृहमन्त्री बादल
काठमाडौं / गृहमन्त्री रामबहादुर थापा (बादल) ले नेत्रविक्रम चन्द (नेकपा) लाई मुलधारमा ल्याउने जनाएका छन् ।
राजधानीमा भएको बम विस्फोटबारे सोमबार संसदलाई जानकारी गराउँदै गृहमन्त्री थापाले विप्लव समूहलाई नियन्त्रण गर्ने र वार्ताद्वारा मूल प्रवाहमा ल्याउने...
























