बजेट दुईधारे हो, हाम्रो जस्तो मुलुकमा यस्तै दुईधारे बजेट राम्रो हो : अर्थमन्त्री खतिवडा
काठमाडौं / अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिकका तत्कालीन आवश्यकता पूर्ति गर्ने तथा विकासको दीर्घकालीन आधार तयार गर्ने गरी आगामी आर्थिक वर्ष ०७६/७७ का लागि बजेट ल्याएको जनाएका छन् ।
बजेटबारे जानकारी दिन बिहीबार अर्थ मन्त्रालयमा...
केपीजीले मलाई अध्यक्ष बनाउँदैमा पाँच वर्ष प्रधानमन्त्री हुने भन्ने हुँदैनः प्रचण्ड
काठमाडौ, नेकपामा पार्टी एकीकरणको काम पुरा नहुँदै सत्ताको विषयलाई लिएर विवाद हुने संकेत देखिएको छ । नेकपाका एक जना अध्यक्ष पुष्पकमल दाहालले हालै पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्तामा दाहालले यस्तो संकेत गरेका हुन् ।...
बजेट भाषण गर्दा कति पैसा पाउँछन् अर्थमन्त्रीले ?
काठमाडौं / संसदमा बजेट भाषण गरेवापत अर्थमन्त्रीले कति रुपैयाँ पाउँछन् ? तपाईहरुको अनुमान हुन सक्छ, एक लाख या दुई लाखसम्म अर्थमन्त्रीलाई आम्दानी हुन सक्ला । तर यो सबै हल्ला मात्र हो । वास्तवमा बजेट...
प्रधानमन्त्री ओली भारत प्रस्थान
काठमाडौं / प्रधानमन्त्री ओली भारत प्रस्थान गरेका छन् । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन नेपालका समकक्षी केपी शर्मा ओली आज नयाँदिल्ली प्रस्थान गरेका छन् ।
मोदीले शपथ ग्रहण समारोहमा निम्ता दिएलगत्तै...
‘के–के न गर्छु भनेर ल्याएको बजेट कार्यान्वयन गर्ने क्यापासिटी छैन’ : देउवा
काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले वितरणमुखी बजेट ल्याएको टिप्पणी गर्दै सन्तोषजनक नभएको प्रतिक्रिया दिए । देउवाले बजेट कार्यान्वयन गर्ने क्षमतामा प्रश्न गरेका थिए ।
उनले भने,‘के–के न गर्छु भनेर ल्याएको छ, बजेट...
विप्लवका छोरा प्रकाशको स्पष्टीकरण
काठमाडौं / विप्लव नेतृत्वका नेकपाका युवा नेता प्रकाश सिंह विप्लवको छोरा भएकै कारणले चर्चित बनेका छन् । सञ्चारमाध्यमहरूमा आफूहरूबारे भइरहेको भ्रमपूर्ण प्रचारबाजीप्रति दुःख व्यक्त गर्दै प्रकाशले स्पष्टीकरण सार्वजनिक गरेका छन् । सार्वजनिक जानकारीका लागि...
यसरी असफल हुँदैछ गणतन्त्र
काठमाडौं / मुलुक गणतन्त्रमा प्रवेश गरेको एघार वर्ष पुगिसकेको छ । गणतन्त्र आएपछि ठूलै उथलपुथल हुन्छ भनेर सोचेका राजनीतिक नेतृत्व र जनता अहिले रनभुल्ल अवस्थामा देखिन्छन् । नेपालमा गणतन्त्र स्थापना गर्ने बेलामा मुलुकलाई अघी...
अर्थमन्त्रीद्वारा संसद्मा आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत (LIVE)
काठमाडौं / अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७६/७७ को बजेट संसदको संयुक्त बैठकबाट प्रस्तुत गर्न थालेका छन्। अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदमा आव २०७६/७७ का लागि नेपाल सरकरको आय र व्ययको अनुमान...
कालिकोटमा मुख्यमन्त्रलिाई निशाना गर्दै बम बिस्फोट, सुरक्षाकर्मी भागाभाग
कालिकोट / प्रदेश ६ को मुख्य मन्त्री महेन्द्र बहादुर शाहि लक्षित बम बिष्फोट भएको छ।
पलाता गाउँपालिकाको थिर्पुमा कार्यक्रम सम्बोधन गरि रहेका बेला मुख्य मन्त्रीलाई केन्द्रित गराई भएको विष्फोटमा भने मन्त्री जोगिएको भन्ने जानकारी दिइएको...
बजेटको प्रतीक्षामा !
काठमाडौं / अबको केही घण्टामा मुलुकले आगामी आर्थिक वर्षको २०७६/७७ आय व्यय (बजेट)को अनुमानित विवरण पाउनेछ ।
दुई तिहाइको सरकार (नेकपा)को दोस्रो बजेट हो । साँझ ४ बजे प्रस्तुत हुने बजेट अर्थमन्त्री डा.युवराज खतिवडाले सो...























