सांसदलाई झट्का ! ६ करोड रूपैयाँ बजेटबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं- निर्वाचन क्षेत्रको विकास गर्न भन्दै सांसदलाई छुट्याइएको बजेट संविधानविपरित भएकाले बजेटबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता पारसमणि भट्टराईको उक्त रिट इजलासको आदेशमा आइतबार दर्ता भएको हो ।
सांसदलाई...
सरकार अहिले नै परिवर्तन हुँदैन: गोकुल बास्कोटा
काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले तत्काल सरकार परिवर्तन नहुने जनाएका छन् ।
प्रेस सङ्गठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले बेलाबेलामा चल्ने यस्तो हल्ला जसरी आउँछ उसरी नै जाने...
कार्यशैलीमा पारदर्शिता हुनुपर्दछः सूचना आयुक्त बास्कोटा
तुलसीपुर / सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले संघीयताको महसुस हुनेगरी हरेक पालिकाले पहिचान वनाउनुपर्ने कुरामा जोड दिएका छन् ।
उनले पालिकालाई कस्तो वनाउने भन्ने जिम्मेवारी स्थानीय सरकारका प्रतिनिधिको भएको भन्दै सृजनात्मक र जनमुखी योजनामा...
‘अब प्रचण्ड नै प्रधानमन्त्री’
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद हरिवोल गजुरेलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आलोपालो रुपमा पार्टी र सरकार चलाउने कुरा पूरानो सहमति भएको स्पष्ट पारेका छन् ।
गजुरेलले...
योगेश भट्टराई भन्छन्- देशभित्रै छ्यापछ्याप्ती जयशंकरहरु छन्, दिल्लीका जयशंकरको चिन्ता गर्नु पर्दैन
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता तथा सांसद योगेश भट्टराईले भारतमा नवनियुक्त विदेशमन्त्री एस जयशंकरबारे चिन्ता लिन नपर्ने जनाएका छन् । उनले भारतका विदेशमन्त्रीभन्दा नेपालमा धेरै जयशंकर रहेकाले उनीहरुलाई सचेत गराउनु पर्ने जनाएका...
सहमतिको विषयलाई बेलुन बनाएर फुकिरहन आवश्यक छैनः प्रम ओली
काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकल दाहालसँग पार्टी एकीकरणका क्रममा भएका सहमतिलाई लिएर अनावश्यक टिप्पणी र्ग आवश्यक नरहेको बताएका छन् । शुक्रबार दिल्लीबाट स्वदेश फर्किने क्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै...
सहमतिअनुसार सरकार परिवर्तन हुनुपर्ने नेता वामदेवको धारणा
प्युठान– नेकपा नेता वामेदव गौतमले सहमतिअनुसार नै पार्टी सञ्चालन हुने र सहमतिअनुसार सरकार परिवर्तन हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
शुक्रबार प्रेस संगठन नेपालले प्युठानमा गरेको पत्रकार सम्मेलनमा नेता गौतमले सो कुरा जनाएका हुन् ।...
प्रधानमन्त्री ओलीले मोदीलाई दिए रुद्राक्षको माला उपहार
काठमाडौं / भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नव निर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
बिहिबार भारत पुगेका ओलीले प्रधानमन्त्री ओलीले शुक्रबार मोदीसँग शिष्टाचार भेट गरेका हुन्। भेटका क्रममा ओलीले मोदीलाई...
आलोपालो प्रधानमन्त्री हुने कुरा अशोभनीय: वैद्य
रुपन्देही– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले पार्टी एकीकरण पछि प्रधानमन्त्रीमा आलोपालो खोज्नु पुष्पकमल दाहाल प्रचण्डका लागि अमर्यादित र अशोभनीय हुने जनाएका छन् ।
शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा 'पार्टी एकीकरण नगरेको भए प्रधानमन्त्रीमा...
अनावश्यक कुरा उचाल्ने नेपालीको चरित्र नै यस्तो : प्रधानमन्त्री ओली
काठमाडौं / भारत भ्रमणमा रहेका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गरेको 'आलोपालो सरकार चलाउने’ सहमति पुरानै कुरा भएको जनाएका छन् ।
भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणका क्रममा...























