राष्ट्रपतिका लागि गाडी होइन हेलिकोप्टर खरिद
काठमाडौं / सरकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्चेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकोप्टर खरिद गरेको छ ।
१४ करोड रुपैयाँका महँगा गाडी किन्ने निर्णयपछि राष्ट्रपतिका लागि हेलिकोप्टर खरिद गरिएको हो ।
मन्त्रिपरिषद् बैठकबाट स्वीकृत...
समृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्छ : अध्यक्ष प्रचण्ड
पाल्पा / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक भएर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
मुलुक देश शान्ति र समृद्धिको सङ्कल्पका साथ अगाडि बढेको जनाउँदै...
केपी ओली क्रिश्चियन पादरीको दलाल बनेको आरोप
काठमाडौं / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले प्रधानमन्त्री केपी शर्मालाई धार्मिक दलाल बनेको आरोप पनि लगाएका छन् ।
केही समय पहिले काठमाडौंमा सम्पन्न एशिया प्यासिफिक समिटलाई स्मरण गर्दै अध्यक्ष किराँतीले भने,‘प्रधानमन्त्री ओली तीन...
अहिले चर्चाको विषय : गाडी बिना पैदल हिँडेका उपराष्ट्रपति कति दूरी हिँडेछन् ?
काठमाडौं / उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ आफ्नो कार्यालयबाट हिँडेरै एउटा कार्यक्रममा उपस्थित भएको खबर अहिले चर्चाको विषय बनेको छ ।
उपराष्ट्रपति बुलेट प्रुफ गाडी र सडक जाम नगरी पैदल हिँडेको खबरले जताततै चर्चाको विषय बन्नु...
दुई अध्यक्षबीचको एकता कसैले तोड्न सक्दैन : प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले दुई अध्यक्षबीचको एकतालाई तोड्न जति प्रयास गरेपनि सफल नहुने पनि स्पष्ट पारेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको...
ओली दाहाल प्रतिवेदनः आफ्नो असफलता ढाक्न कांग्रेसद्वारा भ्रामक प्रचार
काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी नेकपाको शनिबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमा नेपाली कांग्रेसले आफ्ना असफलता ढाक्न सरकारविरुद्ध भ्रामक प्रचारमा उत्रेको आरोप लगाइएको...
कांग्रेसमय काठमाडौं ,चारतारे झण्डा चारैतिर
काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको महासमिति बैठक आज शुक्रबार देखि शुरु भएको छ । पुस ३ गते सम्म बस्ने उक्त बैठकको उद्घाटन भने भोली शनिबार हुने भएको छ ।
विधान संशोधन मुख्य एजेण्डाका...
कसले दियो कुबुद्धि ? प्रधानमन्त्रीलाई सचेत हुन आग्रह गर्दै डा.भट्टराई
काठमाडौं / राष्ट्रिय प्राथमिकता प्राप्त केही पूर्वाधार संरचना आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयकमा ठूला आयोजनाको निर्माण सम्झौता सोझै गरिने र यसको निर्णय प्रधानमन्त्रीको अध्यक्षतामा बन्ने आयोजना निर्देशक समितिले गर्ने उल्लेख गरिएपछि डा भट्टराईले...
संविधानको ढाँचा अनुसार काङग्रेस विधान
विराटनगर / नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संविधानको ढाँचा अनुसार पार्टीको विधान संशोधन हुनुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन मोरङद्वारा आज आयोजित पत्रकर सम्मेलनमा सिंहले संविधान बमोजिम पार्टीको विधान र संरचना तयार भएमा पार्टीले...
महासमिति बैठकका लागि काठमाडौं कांग्रेसमय
काठमाडौं / काठमाडौं उपत्यका कांग्रेसमय भएको छ । चारैतिर चारतारे झण्डाले सिंगारिएको छ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको महासमिति बैठकका लागि तयारी भइसकेको छ ।
काठमाडौंको रामशहापथस्थित योगम्बर पार्टी प्यालेसमा कांग्रेसको महासमिति बैठक हुने...
























