गौतमको पक्षमा रावलको समर्थन
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी कमिटी बैठकमा नेतृत्वको कार्यशैलीलाई लिएर आलोचना गर्ने क्रम जारी छ ।
मंगलबारको बैठकमा सदस्यहरुले आफ्नो धारणा राखेका छन् । आफ्नो धारणा राख्ने क्रममा नेकपाका नेता तथा स्थायी समिति...
नेपाली कांग्रेस केन्द्रीय समितिमा दुई पदाधिकारी थपिए
काठमाडौं / महासमिति बैठकमा तयार पारिएको विधान मस्यौदामा पदाधिकारी थप्ने सहमति भएपछि नेपाली कांग्रेस केन्द्रीय समितिमा अब ८ पदाधिकारी हुने भएका छन् ।
विधान मस्यौदाबारे लामो समयदेखि पार्टीमा छलफल चलिरहेको थियो । ६ पदाधिकारी रहँदै...
पुस ११ गतेबाट सुरु हुने भयो संसद्को हिउँदे अधिवेशन
संघीय संसद्को हिउँदे अधिवेशन यहि आउँदो पुस ११ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रपति भण्डारीले संघीय संसद्को तेस्रो अधिवेशनको पहिलो बैठक पुस ११ गते अपराह्न ४ बजेका लागि डाकेकी छन्।
राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र...
देजगमोबाट तेस्रो जनआन्दोलन उठानको घोषणा
काठमाडौंको कमलपोखरीस्थित होटेल कमलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले अब देशमा एक ऐतिहासिक तेस्रो जनआन्दोलनको उठानका लागि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको नेतृत्वमा तयारी भइरहेको जनाउनु भएको छ।
मोर्चाको बुद्धनगरस्थित...
दुई अध्यक्षबीचको एकता विश्वमै नमूना एकता
काठमाडौं / प्रधानमन्त्री केपी ओलीले असभ्य ढंगले प्रस्तुत हुने बुद्धिजीविहरुलाई आफूले सचेत गराउँदा पनि त्यसलाई अन्यथा प्रचार गरिएको भन्दै आपत्ति जनाए । गणतन्त्रका धरोहरहरुविरुद्धको दुस्प्रचारका विरुद्ध बोल्नु आफ्नो कर्तव्य भएको जिकिर गरे।
तत्कालीन एमाले र...
महासमिति बैठकमा हात हालाहालको स्थिति भएपछि देउवाद्वारा बैठक स्थगित
काठमाडौं / नेपाली कांग्रेसको जारी महासमिति बैठकमा विधानको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। मंगलबार बिहान माईक खोसाखोस भएको छ । जिल्ला सभापतिहरुले विधानको मस्यौदा प्रस्तुत नगरेसम्म बैठक बस्न नदिने भन्दै नाराबाजी गरेपछि विवादले...
कांग्रेसका १४ महासमिति सदस्यहरु कसले के भने ?
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महासमिति सदस्यहरुले पार्टीलाई अब एक ढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा नेतृत्वलाई दबाब दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले महासमिति सदस्यहरुसँग गरेको विशेष साक्षात्कारमा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन्...
पूर्व प्रधानमन्त्री गिरीको निधन
काठमाडौं / पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् उपाध्यक्ष डा. तुलसी गिरीको बुढानीलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा निधन भएको छ।
कलेजोको क्यान्सरका बिरामी उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट 'डिस्चार्ज' भएका थिए। मंगलबार बिहान उनको...
कणार्ली प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री शाही
सुर्खेत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको नेतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चयन भएका छन् ।
सोमबार प्रदेश राजधानी सुर्खेतमा बसेको नेकपा संसदीय दलको बैठकबाट मुख्यमन्त्री शाही संसदीय दलको नेतामा सर्वसम्मत...
स्थगित नेपाली कांग्रेसको बैठक अझै सुरु हुन सकेन
काठमाडौं / विधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको महासमिति बैठकको बन्द शत्र दुई घण्टा स्थगित भएको छ। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अझै सुरु हुन सकेको छैन ।
कांग्रेसमा संस्थापन र...






















