नेकपा दाङ बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै

दाङ / दाङको तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा शुक्रबार भएको बस दुर्घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश नं ५ ले दुःख व्यक्त गरेको छ । नेकपा प्रदेश नं ५ का सचिव जगप्रसाद शर्माले शोक वक्तव्य...

ओली-प्रचण्डले आज ४ बजे बस्ने बैठकमा जवाफ दिने

काठमाडौं /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी किमिटीको बैठकमा राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रम सकिएको छ। प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यले उठाएको प्रश्नको जवाफ आइतबार चार बजे बस्ने बैठकमा अध्यक्षद्वयले दिने भएका छन् । आइतबार बसेको...

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ प्रदेश ३ बाट सुरु गर्ने

हेटौंडा /  प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश ३ बाट सुरु हुने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शनिबार हेटौंडामा स्थानीय निकायका प्रतिनिधि तथा प्रशासकीय अधिकृत र प्रदेश मन्त्रालय योजना महाशाखाका प्रतिनिधिसँग आयोजना गरेको अन्तरक्रियामा...

ओलीप्रति नेकपामा चरम असन्तुष्टि, ४३ केन्द्रीय सदस्यद्वारा लिखित असहमति व्यक्त

काठमाडौ, पार्टी र सरकारका कामकारबाहीप्रति पार्टी भित्रैबाट तिव्र असन्तुष्टि भइरहेका बेला नेकपाका ४३ जना केन्द्रीय सदस्यले लिखित रुपमै असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले पार्टी अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई लिखित असन्तुष्टि...

अाेलीलाई सात दिने अल्टिमेटम  

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी नेकपा सरकारलाई निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले ७ दिने अल्टिमेटम दिएको छ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका धारणा सार्वजनिक गर्न आज सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारलाई चेतावनी दिएको हो। कर्मचारी समायोजन...

ओली-प्रचण्डले आइतबार नेताहरुले उठाएको प्रश्नको जवाफ दिने

नेकपा बैठकस् प्रचण्ड र ओलीले काठमाडौँ – आइतबार नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले नेताहरुले उठाएको प्रश्नको जवाफ दिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा शुक्रबार नेकपाका...

नेकपा नेताहरूमा आलोचना फिटिक्कै सुन्न नसक्ने प्रवृत्ति,बैठकमा आचरणमा प्रश्न

 काठमाडौं / नेकपाको स्थायी कमिटी बैठकमा बिहीबार नेताहरूको आचरण र जीवनशैलीमाथि प्रश्न उठेको छ । कम्युनिस्ट मूल्य मान्यताविपरीत उनीहरूको जीवनशैली देखिएको नेता अमृत बोहराले आरोप लगाए । पाँच दिनदेखि जारी बैठकमा बुधबारसम्म सरकार र पार्टी सञ्चालन शैलीको...

गृहमन्त्री बादलले गरे छोरामाथि कारबाही

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो सचिवालयबाट छोरा प्रतीकलाई हटाएका छन् । गृहमन्त्री थापाले छोरा प्रतिक थापालाई प्रमुख स्वकीय सचिवबाट नै हटाएर कारबाही गरेका छन् । छोरा प्रतिकबारे...

महरादेखि देउवासम्म स्वकीय सचिवको तलबभत्ता आफै बुझ्ने

काठमाडौं / संघीय संसद्का पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैंले बुझ्ने गरेको पाइएको छ । कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना छन् । संसद्...

मन्त्रिपरिषद् पुनर्गठनको माग

काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको माग उठेको छ ।बुधबारको बैठकमा स्थायी कमिटी सदस्य रघुजी पन्तले मन्त्रिपरिषद् पुनर्गठनको माग गरे । अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि पन्तले सरकारको कामकारबाही प्रभावकारी नभएको जनाउँदै...

RECENT POSTS

HOT NEWS