पूर्वराजा ज्ञानेन्द्र र नेकपाका प्रवक्ता नारायणकाजीबीच जम्काभेट

काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा जम्काभेट भएको भएको छ । समाचारको अनुसार साहित्य सम्मेलनमा सहभागी भएर काठमाडौं फर्किंदै गरेका श्रेष्ठ र बुहारी हिमानी शाह तथा नातिनीहरूलाई...

ओली-प्रचण्ड राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने क्रम चलिरहेको छ । विहान ८ बजेदेखि...

सरकारले फड्को मार्न सकेन : रामचन्द्र पौडेल

काभ्रेपलाञ्चोक/नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई कसैको रोकतोक नभएको बताएका छन् । मंगलबार बनेपामा रेडियो अरनिको र अरनिको खबर डटकम अनलाइनको शुभारम्भ गर्दै वरिष्ठ नेता पौडेलले कसैको विरोध वा रोकतोक नहुँदा सरकारले...

धर्मलाई मान्यता दिनेबारे प्रचण्डको यस्तो कडा अभिव्यक्ति

चितवन / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बनाउँदा धार्मिक स्वतन्त्रतालाई सम्मान गर्ने कुरा गरेको र अब राज्यले कुनै धर्म विशेषलाई काखी च्यापेर कुनैलाई निषेध गर्ने नीति लिन नहुने जनाएका...

राजधानी तोक्ने कार्य ढिलाइ हुँदा जनप्रतिनिधि अन्योलमा

प्रदेश नम्बर–३ को राजधानी तोक्ने कार्य ढिलाइ हुँदा जनप्रतिनिधि अन्योलमा देखिएका छन् । समयमै प्रदेशको राजधानी खोजी र घोषणा नभएका कारण चालू आवको बजेटलाई स्थानीय विकास तथा पूर्वाधार निर्माणका गतिविधि सन्चालनमा कुन क्षेत्रलाई कसरी प्राथमिकता...

राजपासँग प्रधानमन्त्री ओलीले मागे सात दिनको म्याद

काठमाडौं / सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेपछि राजपासँग प्रधानमन्त्री केपी शर्मा ओलीले सात दिनको म्याद माग गरेका छन् । मंगलबार बिहान १० बजे प्रधानमन्त्रीले बालुवाटारमा भेटवार्ता गर्नका राजपाका नेताहरुलाई बोलाएका थिए । भेटवार्तामा...

राजपाले समर्थन फिर्ता लिने तयारी गरेपछि प्रधानमन्त्रीले बालुवाटार बोलाए

 काठमाडौं / राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेतालाई भेटवार्ता गर्नका लागि बोलाएको छ । बिहान १० बजे प्रधानमन्त्रीले बालुवाटारमा भेटवार्ता गर्नका लागि बोलाएको राजपा महामन्त्री केशव...

कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा छः साउद

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एन.पी. साउदले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता बनाउने बहस पार्टीभित्र चलेको बताए । यद्धपी उनले कांग्रेसले...

सरकारमाथि आरोपै-आरोप थोपर्दै कांग्रेसको महासमिति बैठक समापन

काठमाडौं / सरकारमाथि आरोप थोपर्दै कांग्रेस महासमिति बैठक सकिएको छ । नौ दिन अघि सुरु भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक समापन भएको हो । राष्ट्रिय र जनसरोकारका मुद्दा, संवैधानिक व्यवस्था, कानूनी व्यवस्थाका...

प्रधानमन्त्री ओली नेतृत्वको सरकार बरालिएको गगन थापाको दाबी

पाल्पा / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव युवा नेता गगन थापाले केपी ओली नेतृत्वको सरकार बरालिएको जनाएका छन् । नेता थापाले स्याङ्जाको चापाकोटमा आयोजित चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको प्रथम चापाकोट महोत्सवको समापन गर्दै...

RECENT POSTS

HOT NEWS