सरकारबारे स्थायी समिति बैठकमा निर्मम समिक्षा हुन्छ : रायमाझी

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले अब बस्ने स्थायी समिति बैठकमा सरकारको बारेमा निर्मम समिक्षा हुने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै...

उदारवादी सभापति शेरबहादुर देउवा : पूर्वमन्त्री यादव

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री महेन्द्र यादवले कांग्रेसको इतिहासमा शेरबहादुर देउवाजस्तो उदारवादी सभापति अहिलेसम्म कोहीपनि नभएको जिकिर गरेका छन् । उनले भने,‘उहाँजस्तो लिवरल सभापति कांग्रेसको ईतिहासमै कोही पनि छैन्...

कांग्रेसले कम्युनिष्ट सरकारलाई दिएको अवसर

काठमाडौं / जानेर होस् वा नजानेर होस् अथवा चाहेर होस् वा नचाहेर नेपाली कांग्रेसले नेपालका कम्युनिष्टहरूलाई महत्वपूर्ण अवसर प्रदान गर्दै आएको छ । नेपाली कांग्रेसले पटक–पटक सरकारको नेतृत्व गर्न पाउँदा पनि देश र जनताको...

एमालेभित्रको क्रिश्चियन राजनीतिक खेल गगन थापाबाट भण्डाफोर

काठमाडौं / चर्चित एसिया प्यासिफिक समिटको राजनीति झनै विवादित बन्दै गएको छ । कांग्रेस नेता गगन थापाले एमाले भित्रको विगतदेखिकै क्रिश्चियन प्रभावबारे भण्डाफोर गर्दै विवादित संस्था युनिर्भल पिस फेडेरेसन (युपिएफ)ले नेपालका बारेमा गलत प्रचार गरेको...

विगतप्रति पश्चाताप गर्दै प्रचण्ड

 काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आन्दोलनका बेला देखाएजस्तो दक्षता, इमान्दारीता र पारदर्शीता शासन गर्ने बेला प्रदर्शन गर्न चुकेको जनाएका छन् । मंगलबार एक सञ्चारगृहले आयोजना गरेको कार्यक्रममा बोल्दै...

काङ्ग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

काठमाडौँ, नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको हो । महासमितिको तयारीका लागि विभिन्न...

नेपालीको सुन्दर पक्ष जातीय बहुलवादबीचको एकता  : मन्त्री पण्डित

इटहरी / सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले धार्मिक विविधता एवं जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष भएको जनाउनुभएको छ । मोरङ सुन्दरहरैचा नगरपालिका गोठगाउँमा पौडेल वंश प्रतिष्ठानद्वारा आज आयोजित श्रीमद् वाल्मिकी...

विवेकशील साझाका नेताहरू जनकपुरमा

विवाह पंचंमीको अवसरमा जनकपुर मन्दिरमा आयोजना हुने विवाह पञ्चमी उत्सव मनाउन विवेकशील साझा पार्टीका नेताहरू जनकपुर धाम पुगेका छन्। विवेकशील साझा पार्टीका एक संयोजक उज्वल थापा, नेताहरू विजय बाबु सिवाकोटी, सन्तोष घिमिरे लगाएका नेताहरू जनकपुर...

फणीन्द्र नेपाललाई १ हजार जरिवाना

काठमाडौं / ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले रु १ हजार जरिवाना गरेको छ । प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यको एकल ईजलासले यही मंसिर २३ गते नेपाललाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा...

पुषभित्रै प्रदेश नम्बर ३ को नामाकरण गर्ने, राजधानी हेटौंडामै : मुख्यमन्त्री पौडेल

काठमाडौं / प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी उनले प्रदेशको राजधानी अहिलेकैलाई कायम गरिने स्पष्ट पारे । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा...

RECENT POSTS

HOT NEWS