संवैधानिक परिषद्को बैठक रातारात बोलाइयो, तर बैठक फेरि स्थगित

 काठमाडौं / संवैधानिक परिषद्को बैठक रातारातको निर्णयपछि बुधबार बिहान डाकिएको छ । पुस ५ गतेसम्म स्थगित भनिएको बैठक आज बिहान बोलाइएको थियो तर आज बसेको बैठकमा पनि समय अभाव देखाउँदै कांग्रेस सभापति शेरबहादुर देउवा...

सरकारलाई गुण र दोषको आधारमा राजपाको समर्थन

विराटनगर / राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले गुण र दोषको आधारमा सरकारलाई समर्थन गरिने जनाउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधन नभएसम्म सरकारमा सहभागी हुने सम्भावना नरहेको स्पष्ट...

ओली,बादल र प्रचण्ड सहित उच्च ओहदाका २१ जना विरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं / प्रधाानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादल विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरिएको छ । प्रधानमन्त्री ओली, गृहमन्त्री...

पत्रकारले लेख्ने समाचारप्रति आक्रोश पोख्दै सञ्चार मन्त्री बास्कोटा

सञ्चार मन्त्री गोकुल बास्कोटाले नाम नलिएपनि संकेतचाहिँ निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणतर्फ गरेर प्रहरीले समातेका व्यक्तिलाई मिडियामा आउने समाचारप्रति थप खनिँदै मिडियाले ‘नक्कली अपराधी समातियो’ भनेको गुनासो गर्दै पत्रकारमाथि आक्रोश पोखेका छन् । मिडियामा...

प्रचण्ड पहिलो पटक सार्वजनिक भएको सिक्लेसमा शान्ति स्मारक

काठमाडौ, तत्कालीन नेकपा माओवादीका अध्यक्ष (हाल नेकपाका अध्यक्ष) पुष्पकमल दाहाल प्रचण्ड सार्वजनिक भएको कास्कीको सिक्लेसमा शान्ति स्मारकको अनावरण गरिएको छ । शान्ति प्रक्रियाको प्रस्थान विन्दु बनेको कास्कीको मादी गाउँपालिकामा निर्माण भएको शान्ति स्मारकको एक...

‘सच्चा माता’ हाक जा हान मुनसँग राष्ट्रपति भण्डारीको गोप्य भेटघाटबारे खुलासा

 काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले हालै काठमाडौंमा सम्पन्न भएको विवादित एसिया प्यासिफिक समिटमा आएकी ‘सच्चा माता’ हाक जा हान मुनसँग भेट गरेको खुलेको छ । सम्मेलनपछि युपीएफले आफ्नो टेलिभिजन च्यानल पिस टीभीमा बनाएको रिपोर्टमा...

शक्तिशाली राष्ट्रहरु मानव अधिकारको बारेमा गम्भीर बन्नुपर्ने : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं / परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विश्वका शक्तिशाली राष्ट्रहरु हतियारको प्रतिष्पर्धा छोडेर विश्वमा जारी हिँसा, भोक र रोकलाई निर्मुल गर्नतर्फ लाग्नुपर्ने धारणा राखेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको...

आफ्नै सालीलाई राजदूत सिफारिस गरेको भनेपछि प्रधानमन्त्रीको बिहे चर्चा

काठमाडौं / आइतबारको संसदीय सुनुवाइ विशेष समिति बैठकले चारै जना राजदूतकोे नाम सर्वसम्मत अनुमोदन गरेको छ । संसदीय समितिबाट अनुमोदन भएसँगैे नियुक्तिका लागि बाटो खुलेको छ । संसदीय समितिले चारै जनालाई आइतबार बोलाएर सुनुवाइ गरेको...

राप्रपा नेता खानको निधन

 काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं मुस्लिम नेता सलिम खान गौसको निधन भएको छ । राप्रपाको संस्थापक सदस्य समेत रहेको खानको ह्रदयघातका कारण गएराति निधन भएको हो । तत्कालीन राप्रपा नेपालले हिन्दु राष्ट्र...

सांसद विकास कोषको रकम सडक निर्माणमा

बैतडी / सांसद विकास कोषको रकमले बैतडीका ग्रामीण क्षेत्रका एक दर्जन सडक निर्माण हुने भएका छन् । रु चार करोड रहेको उक्त रकमले बैतडी जिल्लाका झण्डै १२ सडक सञ्जालले जोडिने भएका हुन् । भौगोलिक विकटताले...

RECENT POSTS

HOT NEWS