अहिलेकै कर्मचारीतन्त्र र राज्यबाट कम्युनिष्टले देखेको विकास असम्भवः प्रचण्ड

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भइरहेकै कर्मचारीतन्त्र र राज्य संरचनाबाट कम्युनिष्टले देखेको जस्तो विकास सम्भव नभएको जनाएका छन् । आइतबार काठमाडौमा जनसांस्कृतिक महासङ्घ नेपालले आयोजना गरेको जनगायक स्व खुशीराम पाख्रीनको...

महिलाहरुले मागे गृहमन्त्री थापाको राजिनामा

काठमाडौं / नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा ‘बादल’को राजिनामा माग गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा नेपाल महिला संघले पत्रकार...

भ्रष्टाचार गर्न दिन्न भन्ने सङ्कल्प शतप्रतिशत कार्यान्वयन हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई सूक्ष्मरुपमा हेर्न मिल्ने चस्मा (म्याग्निफाइड ग्लास) लगाएर हेरिदिन नागरिक समाजलाई आग्रह गर्नुभएको छ । भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजका तर्फबाट भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता व्यवहारमा कार्यान्वयनका लागि...

इमरान खान जस्तो प्रधानमन्त्री ‘क्वार्टर’ त्याग्न सिक्नुपर्छ भन्नेहरूलाई प्रधानमन्त्री ओलीको कडा जवाफ

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले देशले भ्याउने गरी सेवा सुविधा लिने र तीव्र विकास गरिने स्पष्ट पारे। शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा इन्जिनियरहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले देशको वास्तविकतामा आधारित रहेर विकासका गतिविधिलाई अगाडि बढाइने जनाएका...

राजदूत शेर्पालाई दुई दिनभित्र काठमाडौं आउन निर्देशन

काठमाडौं / सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टिकरणका लागि दुई दिनभित्र काठमाडौँ आउन निर्देशन दिएको छ। राजदूत शेर्पालाई आफ्नै पूर्व सवारी चालक वाङ्छु शेर्पाले मानव ओसारपसारको आरोप लगाएपछि त्यस सम्बन्ध मा स्पष्टिकरणका...

नेकपामा विवाद बढेपछि २९ गते बैठक बोलाउने निर्णय

काठमाडौंं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढेपछि सचिवालय बैठकले आगामी २९ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । बैठक मंसिर २९ गते अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय धुमबराहीमा बस्ने निर्णय...

मुख्यमन्त्री योगीको भ्रमणको कांग्रेसले विरोध गरेको छैन, हामी भव्य स्वागत र्छौं : यादव

काठमाडौं / राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरमा आफूहरुले भव्य स्वागत गर्ने र उनको सम्मानमा कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन् । शनिबार...

चीन विरोधी गतिविध हुन दिदैनौँः गृहमन्त्री थापा

काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध भएको बताएका छन् । थापाले नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । नेपालका लागि चिनियाँ राजदुत...

प्रधानमन्त्रीको जवाफप्रति बुद्धिजीवी खुला बहस गर्न तयार

काठमाडौं / प्रधानमन्त्री केपी ओलीले आफूमाथि असभ्य र तल्लोस्तरको टिप्पणी भएको भन्दै उनले बुद्धिजीवीहरुलाई आफूले जवाफ दिए थला पर्ने जनाउँदै एशिया प्यासिफिक सम्मेलन आफूले पाएको सम्मानबारे गरिएका टिप्पणीप्रति असन्तुष्टि दर्शाउँदै बुद्धिजीवीहरुलाई जानेको र वादविवाद...

राष्ट्रघातको खतरा नागरिकता विधेयक, भविष्यमा गम्भिर संकट ल्याउने निश्चित

हेटौँडा / सामजिक अभियान्ता तथा राष्ट्रिय जागरण परिषदका केन्द्रीय संयोजक साध्यवहादुर भण्डारीले नागरिकता नीति कठोर हुनुपर्नेमा जोड दिएका छन् । हेटौँडामा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै भण्डारीले नागरिकता नीतिले विदेशी नागरिकहरु सिधै नेपाली नागरिक बन्न सक्ने खतरा...

RECENT POSTS

HOT NEWS