शाही युवा शक्ति नेपालको घोषणा : ‘ओली गणतन्त्र नेपालका अन्तीम प्रधानमन्त्री हुन’

काठमाडौं / शाही यूवा शक्ति, नेपालका अध्यक्ष पशुपति खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्रीको संज्ञा दिएको छ। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा शाही यूवा शक्ति, नेपालले आगामी पुष १ गते काठमाडौंमा गर्न लागिएको...

सिमा विवाद सरकारले कुटनीतिक तरिकाले समाधान गर्ने रे !

काठमाडौं /  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालय मातहतका सबै समस्या समाधानका लागि ऐन निर्माण भइरहेको जानकारी दिएकी छिन् । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कानुन निर्माण...

जनप्रतिनिधि गैरजिम्मेवार भइदिँदा बैठक सञ्चालन गर्न सधैँ धौधौ

 काठमाडौं /  कानून निर्माणको मुख्य जिम्मेवारी रहने गरी चुनाव जितेर सङ्घीय संसद्मा प्रवेश गरेका जनप्रतिनिधि मुख्य जिम्मेवारीप्रति गैरजिम्मेवार भइदिँदा त्यसको असर अहिले संसदीय समितिलाई परेको छ । पछिल्लो समय बैठक सञ्चालनका लागि सांसदको उपस्थितिको आवश्यक...

टिक्काटिप्पणी गर्ने बुद्धिजीवीलाई प्रधानमन्त्रीको चेतावनी

काठमाडौं / प्रधानमन्त्री केपी ओलीले बुद्धिजीवीहरुलाई चेतावनी दिएका छन् । नेपाल टेलिभिजनबाट बुधबार राति प्रशारण भएको जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्धिजीवीहरलाई चेतावनी दिएका हुन् । आफूमाथि असभ्य र तल्लोस्तरको टिप्पणी भएको भन्दै उनले बुद्धिजीवीहरुलाई...

प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनबारे सुझाव सङ्कलन शुरु

वीरगञ्ज / प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनलाई लिएर विवाद उत्पन्न भएपछि प्रदेश नं २ को सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग टोली आज पर्साको सदरमुकाम वीरगञ्ज आइपुगेको छ । हरिवंश झाको संयोजकत्वमा...

राष्ट्रपति स्वदेश फिर्ता , के भयो सम्मेलनमा ?

 काठमाडौं /  राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएकी छन । राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन...

मन्त्रीकै कारण मलेशिया सरकारसँगको सम्झौता व्यवहारमा लागु नभएको खुलासा

काठमाडौं / सरकारले कारबाही गरेका मेनपावर माफियाहरूसँग भित्रभित्रै साँठगाँठ गरेको भन्दै सरकारमै रहेका मन्त्री तथा विपक्षी नेपाली कांग्रेसका नेताहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टकै कारण दश हजार कामदारहरुको भविष्य अन्यौलमा परेको आरोप लगाइरहेका...

प्रधानमन्त्री ओलीलाई बाबुरामको सुझाव

काठमाडौं / नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई छवि सुधार्न ईश्वरको आशिर्वादतर्फ लाग्नुभन्दा निर्मला पन्तका बलात्कारी हत्यारा पत्ता लगाउनतर्फ लाग्न सुझाव दिएका छन् । भट्टराईले निर्मलाका हत्याराहरूको प्रमाण मेटाउन भूमिका निर्वाह...

प्रचण्ड र माधवले ओलीलाई फसाएको आरोप

काठमाडौं / एशिया प्यासिफिक समिटको नाममा गतसाता काठमाडौंमा सम्पन्न भएको क्रिश्चियन धर्मको प्रचारले सत्तासीन नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई ठूलो विवादमा पारेको छ । पार्टीभित्रै भयानक आरोप–प्रत्यारोपको अभियान सुरु भएको छ । माधव नेपाल र...

ओली सरकार हुत्तिहारा हो, तुरुन्त राजिनामा दिनुपर्छ : आजाद जनता पार्टी

काठमाडौं / आजाद जनता पार्टी नेपालले वर्तमान सरकारलाई हुत्तिहाराको संज्ञा दिँदै तुरुन्त राजिनामा दिनुपर्ने माग गरेको छ । एशिया प्यासिफिक सम्मेलनको बहानामा नेपाललाई क्रिश्यिचन राष्ट्र घोषणा गर भन्नेसम्मको दुस्साहस गर्ने अवसर दिएको भन्दै बुधबार रिपोर्टर्स...

RECENT POSTS

HOT NEWS