निर्वाचन आयोग विरुद्ध कट्टेल नेतृत्वको नेकपा सर्वाेच्च जाने

काठमाडौ, ऋषि कट्टेल नेतृत्वके नेकपाले निर्वाचन आयोग विरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ । निर्वाचन आयोगमा आफ्नो दलको नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा नेकपा नाम विधिवत् रुपमा निर्वाचन आयोगमा दर्ता रहेको अवस्थामा अन्य...

क्रिश्चियनहरुको धर्म प्रचारशैलीबाट हिन्दु धर्मावलम्बीहरु आक्रोशित

काठमाडौं / भर्खरै काठमाडौंमा सम्पन्न ‘विवादित’ एसिया प्यासिफिक समिटमा आम नेपालीलाई क्रिश्चियन धर्मप्रति आकर्षित एवंं बाध्य पार्नेगरी गतिविधि गरेको र त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले खुलेर समर्थन तथा सहभागी भएपछि देशभर असन्तुष्टि बढेको छ...

दश वर्षपछि आर्थिक सामाजिक क्रान्तिको परिणाम देख्न सकिन्छः दाहाल

काठमाडौ, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आउँदो दश वर्षपछि नेपालमा आर्थिक सामाजिक क्रान्तिको परिणाम सजिलै देख्न सकिने बताएका छन् । कपिलवस्तु उद्योग वाणिज्य सङ्घले वाणगङ्गामा आज आयोजना गरेको दशौँ महोत्सवको उद्घाटन गर्दै अध्यक्ष...

मुलकमा नयाँ जनवादी क्रान्ति आवश्यक

रुपन्देही /  नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समिति बैठकले मुलकमा नयाँ जनवादी क्रान्ति आवश्यक रहेको निष्कर्ष निकालेको छ । बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविका सवालमा नयाँ क्रान्ति आवश्यक रहेको निष्कर्ष निकाल्दै...

सरकारले समिटको निम्ति पैसा खर्च गरेको छ भने त्यसको छानबिन गर्नुपर्छ : मन्त्री ज्वाला

काठमाडौं /  कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले एशिया प्यासिफिक समिट विशुद्ध धार्मिक कार्यक्रम नभएको जिकिर गरेका छन् । उनले भने,‘यो समिट विशुद्ध धार्मिक कार्यक्रम होईनजस्तो मलाई लाग्छ । भाजपाका नेता विजय जोली...

ओली सरकार अब धार्मिक द्वन्द्वको पनि नाईके भयो : मीन विश्वकर्मा

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले एशिया प्यासिफिक समिट आयोजनामा सरकारको संलग्नता हुनु नेपालको ईतिहाँसमा सबैभन्दा ठूलो दुर्घट्ना भएको टिप्पणी गरेका छन् । उनले भने,‘यो समिटको आयोजक संस्था...

सरकारलाई दिएको समर्थन अब फिर्ता लिन्छौं : कर्ण

काठमाडौं / राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् । उनले भने,‘अब यो सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै औचित्य छैन । हाम्रो पार्टीको अब...

आलोचित भएर प्रधानमन्त्रीले पाएको सुशासन अवार्डमा मन्त्रीपरिषद्को यस्तो निर्णय

 काठमाडौं / सरकारले आलोचना नै आलोचना भएको प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिश्चियन धर्मप्रचारक संस्था युनिभर्सल पिस फाउन्डेसनबाट करिब १ करोड ११ लाख रुपैयाँसहितको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स’ अवार्डमा त्यतिनै रकम थप गरेर युवा र...

संसदको हिउँदे अधिवेशन पुस पहिलो साता

काठमाडौ, सभामुख कृष्णबहादुुर महराले संसदको हिउँदे अधिवेशन पुस पहिलो साता बोलाउने बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस सम्बन्धमा प्रधानमन्त्रीसँग समेत छलफल भइरहेको बताए । सभामुख महरा हिउँदे अधिवेशन बोलाउने सम्बन्धमा...

प्रधानमन्त्री ओलीलाई नेतृत्व र सुशासन पुरस्कार लिन अफ्ठयारो लागेन ? – रवीन्द्र मिश्र

प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिश्चियन धर्मप्रचारक संस्था युनिभर्सल पिस फाउन्डेसनबाट करिब १ करोड ११ लाख रुपैयाँसहितको 'लिडरसिप एन्ड गुड गभर्नेन्स' अवार्ड थापेपछि आलोचनाका शिकार भएका छन् । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ओलीको आलोचना...

RECENT POSTS

HOT NEWS