संघीय संसद्को अधिवेशन बोलाउन प्रतिपक्षको माग

काठमाडौं / प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले जति सक्दो चाँडो सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कानून निर्माणलगायत मुलुकका जल्दाबल्दा र जनसरोकारसँग सम्बन्धित विषयमा छलफल...

विपद् जोखिम व्यवस्थापनमा नेपाल सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम व्यवस्थापन नीति कार्यान्वयनमा नेपाल सरकार प्रतिबद्ध रहेको जनाउनु भएको छ । विपद् व्यवस्थापनसम्बन्धी एशिया प्रशान्त क्षेत्रीय परामर्श समिति (आरसिसी) को १४ औँ बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री...

प्रधानमन्त्री ओलीलाई १ करोड १३ लाख रुपैयाँको पुरस्कार

काठमाडौं / युनिभर्सल पिस फेडरेशन (युपिएफ) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख डलर ९करिव १ करोड १३ लाख रुपैयाँ० राशीको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’ प्रदान गरेको छ । राजधानीमा आयोजित एशिया प्यासिफिक शिखर...

हाम्रो पार्टी, पशुपतिजीको पार्टी र राप्रपा असन्तुष्ट समूहबीच एक साताभित्र एकता हुन्छ : अध्यक्ष...

काठमाडौं / एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट समूह, पशुपति शमशेर जबरा र आफूहरुबीच छिट्टै एकता हुने स्पष्ट पारेका छन् । उनले भने,‘हामीबीच एकताको छलफल चलिरहेको छ...

प्रधानमन्त्री ओली र पत्नी राधिका ब्लेसिङमा सहभागी नहुने

काठमाडौं / एसिया प्यासिफिक समिटको दोस्रो दिन आज दक्षिण कोरियाकी ‘सच्चा माता’ हाक जा हान मुनले  ३ सय जोडीलाई ‘ब्लेसिङ’ दिने कार्यक्रममा निम्ता गरिएका प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य भने...

शान्ति सुरक्षा कायम गर्न आग्रह : डा.लोहनी

काठमाडौं /  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले भ्रष्टाचार अन्त्य गर्दै मुलुकमा शान्तिसुरक्षा कायम गर्न सरकारसँग आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले पछिल्लो पटक मुलुकका विभिन्न स्थानमा बलात्कार...

एशिया प्रशान्त सम्मेलन : ४० देशका युवा अनुभव आदानप्रदान गर्दैै

काठमाडौं /  विश्व शान्ति र समृद्धिका लागि युवा तथा विद्यार्थीले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गर्न एशिया प्रशान्त क्षेत्रका ४० देशका युवा तथा विद्यार्थी एकै थलोमा भेला भएका छन् । एशिया प्रशान्त सम्मेलनका अवसरमा विश्व शान्तिका...

चीन र भारतमा गएर राजसंस्थाको वकालत नगर्न पूर्वराजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौं /  हाम्रो पार्टी नेपाल, नेपालले मुलुकको हितविपरित रहेका वैदेशिक शक्तिहरुलाई परास्त गर्ने र हराएको नेपाल राष्ट्र खोज्ने र लुकाईएको नेपाल राष्ट्र खोस्ने लगायतका आफ्ना मुख्य नीति तथा संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ । शनिबार...

सङ्घर्षबाट प्राप्त उपलब्धिलाई कमजोर बनाउने खेल भइरहेको छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घर्षबाट प्राप्त उपलब्धिलाई कमजोर बनाउने प्रयास भइराखेको बताएका छन् । नेकपाका केन्द्रीय सदस्य वामदेव क्षेत्रीद्वारा लिखित ‘नेपालको अर्थ राजनीति, सम्भावना र चुनौती’ विषयको पुस्तक सार्वजनिक गर्दै...

प्रधानमन्त्री ओली र भारतका पूर्व प्रधानमन्त्री देवेगौडाबीच शिष्टाचार भेट

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबीच शिष्टाचार भेटवार्ता भएको छ । शनिबार साँझ सोल्टी क्राउन प्लाजामा उनीहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हितकाबारेमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी...

RECENT POSTS

HOT NEWS