एशिया प्रशान्त सम्मेलन शुरु, प्रधानमन्त्रीको सम्बोधन
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले २१औँ शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्ने जनाउनुभएको छ ।
आजदेखि यहाँ शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री...
ईपीजी प्रतिवेदन भारतले स्वीकार गर्दैन्ः भाजपा नेता जोली
काठमाडौं, भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको रिपोर्ट सार्थक नभएकोले भारतले स्वीकार नगर्ने स्पष्ट पारेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले...
‘सामाजिक सुरक्षा योजना’ दूरगामी महत्वको निर्णय : प्रचण्ड
कावासोती / नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम दूरगामी महत्वको निर्णय भएकोे जनाउनुभएको छ ।
नवलपरासी पूर्वको कावासोती–१७ ढोकीमा रहेको त्रिभुवन बाल...
नेविसंघको ‘मास्क मुभमेन्ट’ अभियान शुरु
नेपाल विद्यार्थी संघले काठमाडौँ उपत्यकाभित्र भइरहेको धूलो, धुवाँ र वातावरण प्रदूषणको विरोधमा ‘मास्क मुभमेन्ट’ अभियान शुरु गरेको छ ।
नेविसङ्घले नेपाल कलेज अफ इन्फरमेशन एण्ड टेक्नोलोजी (एनसीआइटी) कलेज बालकुमारीबाट आज ‘बाँच्न दे सरकार, श्वास फेर्न...
विधानअनुसार १२ औं महाधिवेशन गर्नुपर्ने नेविसंघ पौडेल समूहको माग
काठमाडौं / नेपाल विद्यार्थी संघका सह–महामन्त्री हरिहर शर्माले संघको विधानअनुसार १२ औं महाधिवेशन गर्नुपर्ने जनाएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा वरिष्ठ नेता रामचन्द्र पौडेल समुह विद्यार्थीले पत्रकार सम्मेलन गरेर संघको विधान सम्मेलन गरेर मात्रै १२औं...
प्रदेश २ को नाम मधेश प्रदेश राख्नुपर्छ : स्वास्थ्य मन्त्री यादव
महोत्तरी / उपप्रधान मन्त्री एवंम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रदेश २ को नाम मधेश प्रदेश उपयुक्त हुने जनाएका छन् । महोत्तरीको पिपरामा क्षेत्रिय कार्यालय उद्घाटन पश्चात पार्टी प्रवेश कार्यक्रममा उनले प्रदेश २...
एशिया प्रशान्त शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था चुस्त
काठमाडौं / नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’का लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।
सबै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएर सुरक्षा व्यवस्था चुस्त पारिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिनुभयो...
राष्ट्रपति भण्डारी भोलि पोल्यान्ड जाँदै
काठमाडौंं / राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्यान्डतर्फ प्रस्थान गर्नुहुने भएको छ । पोल्यान्डमा हुने जलवायु परिवर्तनसम्बन्धी नेसनल फ्रेमवर्क कन्भेन्सन ९कोप–२४० मा सहभागी हुन त्यसतर्फ जानु हुने भएको हो ।
आइतबार राष्ट्रपति भण्डारीले पोल्यान्डमा रहेका नेपाली...
प्रधानमन्त्री ओली पत्नी राधिकासहित १५ सय जोडीलाई चर्चकी प्रमुखले आशीर्वाद दिने तयारी
काठमाडौं / एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई युनिफिकेसन चर्चकी प्रमुख हक जा हनले आशीर्वाद दिने तयारी भइरहेको छ ।
आइतबार ‘प्रधानमन्त्री, मन्त्री, मेयर,...
काङ्ग्रेस बैठक शुरु
काठमाडौं / विधान संशोधन मस्यौदामाथि छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न शुरु भएको बैठकमा पार्टीको विधान संशोधन मस्यौदामाथि छलफल शुरु...
























