कम्बोडियाका प्रधानमन्त्री नेपालमा
काठमाडौं / एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज काठमाडौँ आइपुग्नुभएको छ ।
उहाँलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको...
प्रचण्डलाई यसरी अायाे अाेलीकाे गाेली- ‘गणतन्त्र विभत्स हत्याकाण्डको उपज हैन’
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमा राष्ट्रपति–उपराष्ट्रपति जस्ता संस्थाहरू विभत्स हत्याकाण्डका आकस्मिक उपज नभएको जनाएका छन् । मंगलबार सामाजिक सुरक्षा योजनाको सुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केही मानिसहरू विगतका अवसर सम्झिएर राजतन्त्र फर्काउन...
विप्लवको शक्तिप्रदर्शनले दिएको सन्देश
काठमाडौं / अर्ध भूमिगत रूपमा आफ्ना राजनीतिक गतिविधि अगाडि बढाइरहेको विप्लव नेतृत्वको नेकपाले यही मंसिर ८ गते काठमाडौमा भव्य जनसभा गरेको छ । पार्टी पुनर्गठनको अवसरमा आयोजना गरिएको जनसभालाई उक्त पार्टीले आफ्नो शक्तिप्रदर्शनका रूपमा...
संघीयता असफल पार्ने षड्यन्त्र
काठमाडौं / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले केही शक्तिहरू नेपालमा संघीयता असफल पार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन ।
संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले संघीयता नरुचाउने केही शक्तिहरू केन्द्र, प्रदेश...
प्रचण्ड तनावमा , ओलीले बैठक सार्ने गरेको नेकपा नेताहरुको आरोप
काठमाडौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कमिटी बैठक माग गर्दै ८ बुँदे ज्ञापनपत्र बुझाएका २२ केन्द्रीय सदस्यहरुलाई नै गुनासो फर्काएका छन् ।
पार्टीको केन्द्रीय सचिवालय बैठक समेत बस्न नसकिरहेको भन्दै प्रचण्डले...
एराप्रपा राष्ट्रवादी विद्यार्थी संघको नयाँ कार्यसमिति गठन
काठमाडौं / एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले विद्यार्थी संगठन बनाएको छ । सोमबार पार्टी महामन्त्री तथा विद्यार्थी संयोजक केशव श्रेष्ठको आतिथ्यमा विद्यार्थी संघ गठन गरिएको हो ।
तीन वटा राप्रपा एकताबारे चर्चा चलिरहेको बेला...
तामझामसहित सामाजिक सुरक्षा घोषणा कार्यक्रम (फोटो फिचर)
काठमाडौं / मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा मजदूरको सामाजिक सुरक्षा सम्बन्धि सामाजिक सुरक्षा कोषको घोषणा गरिएको छ ।
अबदेखि हरेक वर्ष मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाउने कार्यक्रम छ। सरकारको यो कार्यक्रम घोषणासँगै अब सबै...
आलोेचकहरुलाई कडा जवाफ दिँदै प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा तामझाम बढी भएको भन्दै आलोचना गर्नेहरुलाई कडा जवाफ स्वरुप तामझाम देखाउन जरुरी रहेको जनाएका छन् ।
अबका कार्यक्रमहरुमा बाजा समेत बजाइने भन्दै प्रधानमन्त्री ओलीले ‘यो...
सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुआत
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताएका छन् । पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले...
पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई कालो झण्डा
काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई देखाइएको छ । मन्त्री अधिकारीलाई उनकै गृहजिल्ला पोखरामा कालोझण्डा देखाएका छन् । कालो झण्डा देखाएको आरोपमा पोखराबाट ६ जना विद्यार्थी नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा...
























