निर्मलाको बुवा-आमालाई बाबुरामको सहयोग
काठमाडौं / नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले काठमाडौं शिक्षण अस्पतालमा भर्ना गरिएका निर्मला पन्तको बुवा यज्ञराज पन्तलाई उपचारका लागि एक लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।
सोमबार डा. भट्टराईले पन्तलाई भेट गरी...
विवादै विवादको राजपा असन्तुष्ट पक्षको आज छुट्टै भेला
काठमाडौं / राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलको असन्तुष्ट पक्षले आज छुट्टै भेला गर्दै छन् ।
पार्टी विधानअनुसार ४ मंसिरमा महतो राजपा नेपाल अध्यक्ष मण्डलको संयोजक भएका थिए । तर सो निर्णयप्रति ‘नोट अफ...
नेकपा केन्द्रीय सचिवालय बैठक स्थगित
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ ।
आइतबारर दिनभरी गृहकार्य गरेर सोमवार सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने भनिएको थियो । तर ४४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरुको कार्य...
महिला हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नेपालले महिला हकअधिकारको संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै...
सामाजिक सञ्जालमा राष्ट्रपति गाडी खरिद विषयबारे सरकारको गम्भिर ध्यानाकार्षण हुनुपर्ने सासंदहरुको भनाइ
सांसदहरु टेम्पो चढेर संसद भवन जानुपर्ने अनि राष्ट्रपतिलाई चाहीँ किन चाहियो १८ करोडको महँगो गाडी ? : सांसद यादव
‘राष्ट्रपतिले आफ्नो चरित्र संस्था सुहाउँदो बनाउनुपर्छ’ : दिपक खड्का
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...
अक्टोबर क्रान्तिको सतवार्षिकी समारोहमा विभिन्न व्यक्तित्वहरु सम्मानित हुने
काठमाडौं । यही मंसिर १५ गतेका दिन महान सोभियत समाजवादी अक्टोबर (नोभेम्बर) क्रान्तिको सत वार्षिकी समापनको उपलक्षमा विशेष वृहत्त कार्यक्रम हुँदैछ । सो अवसरमा काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने कार्यक्रममा निम्न व्यक्तित्वहरुलाई सम्मानित...
कांग्रेसमा केन्द्रीय सदस्यको संख्या १४१ बनाउने प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या बढाउने प्रस्ताव पेश भएको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय पदाधिकारी बैठकमा हाल कांग्रेसमा ८५ जना केन्द्रीय सदस्य रहने परिपाटीलाई परिवर्तन गर्दै विधान...
नेकपामा केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड सोमबार
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार गर्ने भएको छ । पूर्वनिर्धारित कार्य सूचीअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका बसेको नेकपा सचिवालयको बैठकमा केन्द्रीय सदस्यको कार्य विभाजनबारे छलफल भएको र...
राजा वीरेन्द्रको हत्या हुनु अघि मरिचमानले यस्तो भनेका थिए
चन्द्रकान्त ‘उदास’
तत्कालीन राजा वीरेन्द्रको हत्या योजना सामान्य रुपमा भएको होइन । छोरा दीपेन्द्रले हत्या गरेको भनी जतिसुकै बनावटी तर्कहरु प्रस्तुत गरेपनि पुष्टी गर्ने आधार छैन । राजा वीरेन्द्रले आन्तरिक सल्लाहकारका रुपमा पूर्वप्रधान सेनापति सच्चित...
शक्ति प्रदर्शन गर्दै विप्लव (नेकपा)ले बीच सडकमै सभास्थल बनाएपछि
काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले (नेकपा)ले आम सभाको आयोजना गरेको छ। पार्टी पुनर्गठनका अवसरमा आयोजित भनिएको जनसभाका लागि भृकुटीमण्डपको बीच सडकमा ठाउँ तयार पारिएको छ।
नेकपाले आम सभाको सभाका लागि प्रदर्शनीमार्गस्थित...
























