आज कस्तो होला विप्लव ‘नेकपा’को जनसभा ?
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आम सभाको तयारी पुरा गरेको छ । राजधानीको भृकुटीमण्डपमा आज हुने आम जनसभाको तयारी पुरा भएको विप्लव ‘नेकपा’ले जानकारी दिएको छ । पार्टी पुनर्गठन दिवसको सन्दर्भ...
पूर्व प्रदेशसभा उम्मेदवारको गोली हानी हत्या
कपिलवस्तु । कपिलवस्तु शुद्धोधन गाउँपालिका ४ मोतिभारीका दिपेन्द्र कुमार चौधरी (राजा बाबु)को गोली हानी हत्या भएको छ । चौधरी प्रदेश सभा सदस्य निर्वाचनमा कपिलबस्तु क्षेत्र नं. १ ‘ख’बाट स्वतन्त्र उम्मेदवार उठेका थिए ।
उनलाई घर...
पार्टीबाट अलग भएकाहरुको लागि राप्रपाको यस्तो निर्णय
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीबाट अलग भएका र विचार मिल्ने अन्य पार्टी र समूहसँग एकताका लागि सधैं तयार रहेको निर्णय गरेको छ ।
राप्रपाले बैठकपछि विज्ञप्ति जारी गर्दै...
सांसददेखि विज्ञसम्मको सुझाव लिइने, एक मन्त्री एक जिल्ला जाने
प्रदेश ५ विकासको प्रभावकारी योजना निर्माणका लागि मुख्यमन्त्रीसहित सबै मन्त्रीहरू सबै जिल्ला जाने भएका छन् । टोली बनाएर १२ जिल्लामा छुट्टाछुट्टै मन्त्री जाने भएका हुन् । मुख्यमन्त्री शंकर पोखरेल गृहजिल्ला दाङ जाने भएका छन् ।
सरकारले गठन गरेको...
राष्ट्रपति निवासमा प्रहरी तालिम केन्द्र हटाएर ‘भीभीआईपी पाहुना घर’ र ‘स्टेट ब्यांकेट’ बन्ने
काठमाडौं / राष्ट्रपति कार्यालयमा हेलिप्याडसँगै अत्याधुनिक र सुविधासम्पन्न ‘भीभीआईपी पाहुना घर’ र ‘स्टेट ब्यांकेट’ (राजकीय सत्कार गृह) बन्ने भएको छ ।
त्यसका लागि थप जग्गा आवश्यक परेकाले सरकारले नजिकको प्रहरी एकेडेमीलाई महाराजगन्जबाट सार्ने निर्णय गरेको जानकारी...
प्रचण्डलाई खुकुरी आक्रमण गर्नुको कारण यस्तो !
चितवन / बिहीबार बिहान चितवनको कृष्ण चोकमा स्थानीयले पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुकुरी आक्रमण गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित कृष्णचोक नजिक मधुपुरीमाबिहिबार बिहान ९ बजेतिर...
गृहमन्त्रालयका कामकारवाही थप प्रभावकारी बनाउन निर्देशन
काठमाडौँ, ६ मंसिर । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले गृह मन्त्रालय अन्तर्गत निकायका कामकारवाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । बिहीबार गृहमन्त्रालयमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७५÷७६को प्रथम चौमासिक समिक्षा बैठकमा गृहमन्त्री थापाले मन्त्रालयका कामकारवाही...
संघियता असफल पार्ने षड्यन्त्र सुरु भयोः मुख्यमन्त्री शाही
काठमाडौँ, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले केही शक्तिहरु नेपालमा संघियता असफल पार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन । विहिबार संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले संघियता नरुचाउने केही शक्तिहरु केन्द्र,...
प्रधानमन्त्रीको सचिवलाई प्रश्न–एक टेबलबाट अर्को टेबलमा फाइल पुग्न किन ढिलो?
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयहरूको कार्यप्रगति असोजदेखि मोबाइल एप मार्फत सिधैं निगरानी गर्दै आएका छन्। मन्त्रालयहरूले साइटमा राखेको कार्यप्रगति प्रधानमन्त्रीले एप मार्फत निरीक्षण गर्न थालेका गर्नेछन्। प्रधानमन्त्रीले मन्त्रालयको मूल्यांकन पनि एपबाटै नै गर्नेछन्।...
नौ महिना पुगेको सरकारलाई कांग्रेसको ९ प्रश्न
काठमाडौं / प्रमुख प्रतिपक्ष दल काँग्रेसले सरकार यो नौ महिनाको अवधिमा असफल भएको जिकिर गरेका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर ३ गते वर्तमान सरकार गठन भएको...
























