देउवा असफल भए, अब नेतृत्वको लागि नयाँ मोर्चा बनाउने सुजाता कोइरालाको उद्घोष
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा असफल को दाबी गर्दै अब नेतृत्वको लागि नयाँ मोर्चा बनाउने जनाएकी छिन् ।
अब ढिला नगरी पार्टीको संगठनलाई बलियो बनाउने...
साम्राज्यवादको खेलौना बन्दै ओली सरकार
काठमाडौं / नेपालमा चर्किएको १० वर्षे जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन १२ बुँदे सहमति भएको १२ वर्ष पुगेको छ । उक्त सहमतिपत्रको भूमिका र १२ मध्ये चार बुँदा राजसंस्थाका विरुद्धमा देखिएका छन् ।
विशेष गरी तत्कालीन...
‘सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोगले काम गरेनन्’
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री भीम रावलले सत्यनिरुपण तथा व्यक्ति बेपत्ता छानबिन आयोगले काम नगरेको बताएका छन् । उनले यी निकायबाट काम सम्पन्न नभएको देख्दा...
नेकपाभित्र असन्तुष्टि चर्कियो, तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग
काठमाडौँ, पार्टी एकीकरण भएको ६ महिनासम्म पनि पार्टीका गतिविधिहरु अघि नबढाइएको भन्दै नेकपाभित्र तिव्र असन्तुष्टि बढेको छ । लामो समयसम्म स्थायी कमिटी तथा केन्द्रीय समितिको बैठक बोलाउन नसकेको नेकपाभित्र विरोधका स्वर सुनिन थालेका छन्...
‘विप्लव’ माओवादीले मंसिर ८ गते गर्ने जनसभाको तयारी पुरा (भिडियोसहित)
काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘एकीकृत जनक्रान्ति’को कार्यदिशामार्फत वैज्ञानिक समाजवाद हाँसिल गर्ने जनाएको छ । त्यसको लागि यही मंसिर ८ गतेबाट साताव्यापी पूनर्गठन दिवस मनाउने पनि घोषणा गरेको छ ।
बुधबार...
प्रधानमन्त्री कार्यालयमा मन्त्रालयहरूको कार्यप्रगति समीक्षा सुरु
काठमाडौं / सिंहरदवारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रालयहरूको चौमासिक कार्यप्रगति समीक्षा सुरु भएको छ ।प्रधानमन्त्री केपी ओलीले मन्त्रालयहरूको चौमासिक कार्यप्रगति समीक्षा सुरु गरेका छन् ।
बुधबार दिउँसो सुरु भएको समीक्षा अन्तर्गत पहिलो चरणमा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयहरुको समीक्षा भइरहेको...
नयाँ गाडी किनेर राज्यको अर्बौ रुपैयाँ धुँवासंगै उडाउने भयो सरकारले
काठमाडौं / विकासोन्मुख देश नेपालका शोखिन उच्च पदस्त, मन्त्री र माथिल्लो तहका कर्मचारीहरुले समान्य मर्मत गर्दा चल्ने गाडीहरु थन्क्याउछन् र नयाँ गाडी किनेर राज्यको अर्वौ रुपैयाँ धुवासँगै उडाइदिन्छन् ।
मन्त्रालय, संसद सचिवालय, सुरक्षा निकायलगायतका सरकारी...
गृहमन्त्री बादल निर्मलाका बुवाआमाहरुमाथि कालो बादलका रुपमा मडारिनुभएको छ : गगन थापा
कञ्चनपुर / नेपाली कांग्रेसका युवा नेता गगन थापाले गृहको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ जिम्मेवारमा रहेसम्म कञ्चनपुरका १३ बर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण निश्कर्षमा नपुग्ने दाबी गरेका छन् ।
बुधबार कञ्चनपुरको महेन्द्रनगरमा नेपाली कांग्रेस कञ्चनपुरले...
अन्योलमा परेको नेकपा सचिवालयको बैठक ६ गते बस्ने तयारी
काठमाडौं / लामो समयदेखि अन्योलमा परेको नेकपा पार्टी एकता प्रकृयाले फेरी गति लिने भएको छ । मंसिर ६ गते नेकपा सचिवालयको बैठक बसेर स्थाइ समिति बैठकका लागि एजेण्डा तयार गर्ने नेकपाको तयारी छ ।
सचिवालय...
देउवा-शेखरको गोप्य कुराकानी
काठमाडौं / डा. शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाले एउटै माला पहिरेर अबको महाधिवेसनमा मिलेर जाने सन्देश दिइसकेका छन् भने देउवा तीन कोइरालाको एकताले कांग्रेस झन बलियो बन्ने अभिव्यक्ति दिइरहेका छन् ।
यसैबीच पार्टी सभापति...
























