किन मागे झलनाथ खनालले प्रधानमन्त्री ओलीको राजीनामा ?

 काठमाडौं / दुई तिहाई बहुमतको समर्थन पाएको केपी ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सत्तारुढ दलभित्रैबाट पनि सरकारको आलोचना भइरहको छ । अर्कोतिर पार्टी एकीकरण प्रक्रिया टुङ्ग्याउन नसक्दा...

नेविसंघको महाधिवेशनको विकल्प महाधिवेशन नै हो : महाधिवेशन पक्षधर नेताहरु

काठमाडौं / नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनको लागि थपिएको मिति सकिएको समयमा विधिवत महाधिवेशन पक्षधर विद्यार्थीहरुले समय थपेरै भएपनि महिधिवेशन गर्न नेतृत्वलाई आग्रह गरेका छन् । रिपोर्टर्स क्लबन नेपालमा विधिवत महाधिवेशन पक्षधर...

नेपाल विदेशी सैनिकको परेड स्थल बन्दै

भक्तपुर, सत्तारुढदल नेपाल कम्युनस्टि पार्टीका प्रमुख सचेतक देब गुरुङले देशी बिदेशी तत्वहरु मिलेर नेपाललाई विदेशी सैनिकहरुको परेड स्थल बनाउन लागेको आरोप लगाएका छन् । गुरुङले नेपाली भूमिलाई कुनै न कुनै तवरले दुरुपयोग गर्ने क्रम बढेकाले...

सरकारले निरन्तरतामा क्रमभंगता गर्न सकेनः अग्नि सापकोटा

काठमाडौं, ३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री अग्नि प्रसाद सापकोटाले वर्तमान सरकारले निन्तरतामा क्रमभंगता गर्न नसकेको गुनासो पोखेका छन् । उनले भने,‘यो सरकार निरन्तरताको लागिमात्रै...

ओली सरकार अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्ने चेतावनी

काठमाडौं, २ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशब झाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौमा आयोजित साक्षात्कारमा बोल्दै महामन्त्री...

प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई हटाएर हेलिप्याड

काठमाडौं /  राष्ट्रपति कार्यालय शितल निवास सँगै रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई हटाएर हेलिप्याड बनाउने तयारी गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको दबावमा सरकारले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौतीमा...

कर्मचारीतन्त्रमा धेरै राजनीतिकरण भयो : उमेश मैनाली

काठमाडौं /  लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले  नेपालमा कर्मचारीतन्त्र असफल भएको जनाएका छन् । 'नेपालको कर्मचारीतन्त्र असफल भयो । कर्मचारीहरु कामै नलाग्ने भए । मुलुकको विकास र समृद्धिमा कर्मचारीतन्त्रले सहयोग गरेन । कर्मचारीतन्त्रमा धेरै राजनीतिकरण...

प्रधानमन्त्री ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख : केसी

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको गम्भिर आरोप लगाएका छन् । उनले भने,‘प्रधानमन्त्रीले काम भन्दा...

पार्टीबाट निर्णय नगराई राजदूत नियुक्तिको निर्णय

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले ४ मुलुकमा राजदूतका लागि मन्त्रिपरिषदबाट सिफारिसको निर्णय पार्टीमा कुनै सल्लाह नगरी गरिएको गुनासो पार्टीभित्रबाट सुरु भएको छ । पार्टीबाट निर्णय नगराई राजनीतिक नियुक्तिको निर्णय गरेको जनाइएको छ । शीर्ष तहमा...

अब हुने निर्वाचनको मिति घोषणा गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्तको सरकारलाई ध्यानाकर्षण

काठमाडौं /   सरकारले अहिले नै अब हुने चुनावको मिति घोषणा गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले  जनाएका छन् । ‘छोटो समयमा चुनावको तयारी गर्दा विभिन्न कमजोरी भएका छन् त्यसैले अब त्रुटीरहित चुनावका लागि आयोगलाई पर्याप्त...

RECENT POSTS

HOT NEWS