सातै प्रदेशमा नेपाली कांग्रेसको सुझाव संकलन हुने
काठमाडौं / सातवटै प्रदेशमा नेपाली कांग्रेसको सुझाव संकलन गर्ने भएको छ ।
नेपाली कांग्रेसको राजनीतिक समितिको शुक्रबार बसेको बैठकले मंसिर २ देखि ६ गतेसम्म सुझाव संकलन गर्ने निर्णय गरेको हो ।
महासमिति बैठकका लागि राजनीतिक प्रतिवेदन...
प्रधानमन्त्रीले बोलाए मुख्यमन्त्री बैठक, तर कहिले ?
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरप्रदेश परिषद् बैठक २३ मंसिरका लागि बोलाएका छन् । यसअघि स्थगित भएको परिषद् बैठक मंसिर महिनाभित्र सम्पन्न हुने प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले सञ्चारमाध्यमलाई जनाएका छन्।
प्रधानमन्त्रीले यसअघि २१ भदौमा...
सार्वजनिक हुने भयो सामाजिक सुरक्षा योजना
काठमाडौं / संसदबाट पारित गरिसकिएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ राष्ट्रपतिको कार्यालयबाट प्रमाणीकरणसमेत भइसकेको छ ।
उक्त ऐन मन्त्रालयको नाम श्रम तथा रोजगार मन्त्रालय रहेका बेला २०७४ साल साउन २९ गते राष्ट्रपतिबाट प्रमाणित भएको...
सरकारले दुई राजदूतलाई फिर्ता बोलायो
काठमाडौं / सरकारले दुई जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापा...
मोदीले ईपीजीको प्रतिवेदन छिट्टै बुझ्नु हुन्छ : सल्लाहकार भट्टराई
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने स्पष्ट पारेका छन् ।
उनले भने,‘यसबारेमा हामी...
वामदेवबाट आफ्नो अन्तर्वार्ताको खण्डन
काठमाडौं / सत्तासीन नेकपाका नेता वामदेव गौतमले आफूले नदिएको अन्तरवार्ता प्रकाशित गरेर एक दैनिक पत्रिकाले आफ्नो मानहानी गरेकोमा आपत्ति जनाउनु भएको छ । गौतमले हिजो एक प्रेस विज्ञप्ति जारी गरी सो पत्रिकाको अन्तरवार्तामा आफ्नो...
मंसिर ८ गते राजधानीमा शक्ति प्रदर्शनको भव्य तयारी
काठमाडौं / अर्धभूमिगत अवस्थामा रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते राजधानीमा बृहत जनप्रदर्शनको तयारी गरिरहेको छ । उक्त पार्टीले अर्धभूमिगत अवस्थामा पार्टीका गतिविधिहरू सञ्चालन गर्न थालेपछि सरकारले पार्टीका नेता...
सांसद नवराज सिलवाललाई कालो झण्डा देखाउने को हुन् ?
ललितपुर / निर्वाचनको बेलामा कार्यक्रम गर्दा कार्यकर्तालार्इ खाना, खाजा खुवाएको रकम ललितपुर क्षेत्र नं १ बाट निर्वाचित सांसद नवराज सिलवालले नतिरेपछि देखाइएको छ । स्थानीय बाबू न्यासुरले कालो झण्डा देखाएका हुन् ।
असोज २९ आफ्नो निर्वाचन...
नेपाल-अमेरिका द्विपक्षीय हितका बारे प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौं / नेपाल र अमेरिकाको द्विपक्षीय हितका बारे अमेरिकी राजदूत र्यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
बेरी सन् २००७ देखि २००९ सम्म नेपालस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनका रुपमा कार्यरत थिए।...
धर्म परिवर्तन गराउने तीन विदेशीलाई देश निकाला, नेपालीमाथि समेत कारवाही गर्ने तयारी
काठमाडौं / सरकारले भिसा दुरूपयोग गरी धर्म परिवर्तन गराउने ३ विदेशीलाई प्रवेशमा प्रतिबन्ध लगाई निस्काशन गर्ने भएको छ। पछिल्लो पटक इसाई धर्म प्रचारका क्रममा नियन्त्रणमा लिइएका दुई जापानी महिला मारी इकुरा र यासुको ओबा...






















