दुई वर्षपछि आफू प्रधानमन्त्री बन्ने प्रचण्डको दाबी

काठमाडौं/ नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दुई वर्षपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष आफू बन्ने फेरि दाबी गरेका छन् । नेपालमा हुँदा केही नबोलेका प्रचण्डले भारत क्रममा आइतबार प्रकाशित हिन्दुस्तान टाइम्सको अनलाइनलाई अन्तरवार्ता दिँदै...

काङ्ग्रेसलाई सच्चिन आग्रह

काठमाडौँ, २५ भदौ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वसभामुख तारानाथ राना भाटले नेपाली काङ्ग्रेसले बाटो बिराएको बताएका छन् । काङ्ग्रेसले ‘कोर्स करेक्सन’ नगरे भावी यात्रा कष्टकर हुन्छ, उनले भने । रानाभाटले भने, “काङ्ग्रेस जुन बाटोमा...

‘प्रधानमन्त्रीजीले जे भन्नु भयो त्यही अधिकारिक हो’ : प्रचण्ड

काठमाडौं/ ४ दिने भारत भ्रमण सकेर आज आइतबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै दुई तिहाइ बहुमत प्राप्त सरकारको पक्षमा भूमिका खेल्न...

गृहमन्त्री बादलको गूट परिवर्तनबारे चर्चा

काठमाडौँ/ मन्त्रीमण्डल परिवर्तन हुने र गृहमन्त्री बादल हटाइने चर्चा व्यापक भइरहेका बेला प्रधानमन्त्री केपी ओली र स्वयं गृहमन्त्री बादलले समेत तत्काल मन्त्रीमण्डल हेरफेर नहुने जनाएका छन् । प्रधानमन्त्री र गृहमन्त्रीको यो अभिव्यक्ति नेकपाका अध्यक्ष...

राष्ट्रपतिबाट रथी थापालाई महारथीको पदीय चिन्ह प्रदान

काठमाडौँ/ राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त...

पार्टीभित्रका युवाहरुबाट प्रधानमन्त्री ओलीलाई चेतावनी

काठमाण्डौ/ सत्तासिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता राम कार्कीले वर्तमान सरकार कम्युनिस्ट चरित्रको नभएको आरोप लगाएका छन् । उनले वर्तमान सरकारको कार्यशैलीले आफूलाई कम्युनिस्ट पार्टीको नेता हुँ भन्नसमेत लाज लाग्ने अवस्था...

सात प्रदेश नै गलपासो भएका बेला बाबुरामलाई किन चाहियो १० प्रदेश ?

नेपाल जस्तो सानो र आर्थिक रुपमा निकै कमजोर मुलुकका लागि संघीयता कति आवश्यक हो भन्ने बहस बिनै नेपाल संघीयतामा प्रवेश गरिसकेको छ । कतिपय राजनीतिक दल तथा व्यक्तिहरुले नेपालमा संघीयता असफल हुने दाबी गरिरहेका...

मोदी र प्रचण्डबीच हाइड्रो इनर्जी विकासबारे छलफल

काठमाडौ, भदौ २४ । भारत भ्रमणमा रहेका  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार  भेट भएको छ । भेटमा पछिल्लो समय भएका दुई प्रधानमन्त्रीका भ्रमणहरु,...

कालापानीबाट भारतीय सेना हटाउन देजमाेकाे माग

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाले कालापानीमा अड्डा जमाएर बसेको भारतीय सेना तुरुन्त हटाउनु पर्ने माग गरेको छ । भारतले कालापानी नेपालबाट हटाएर भारतमा पारेको नक्शा नेपाल सरकारका कार्यालयहरुमा टाँग्ने गरिएको र नेपाल सरकारको निशान...

दाङमा मानव अधिकारवादीहरुले प्रकाण्डलाई भेटे

काठमाडौं । दाङ जिल्ला प्रहरी कार्यालय हिरासतमा रहनु भएका ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवत्ता खड्ग बहादुर बिश्बकर्मा ‘पकाण्ड’सँग दाङका मानव अधिकारवादीहरुले भेटवार्ता गरेका छन् । प्रकाण्डको हिरासतको अवस्थाबारे बुझ्न मानव अधिकार सन्जाल दाङको टोली आज...

RECENT POSTS

HOT NEWS