पत्रकार गिरफ्तारीबारे गृहमन्त्री बादलको बयान

काठमाडौं/ पत्रकार राजु बस्नेतलाई पक्राउ गरेको विषयमा कानुन बमोजिम नै पक्राउ गरिएको गृहमन्त्री रामबहादुर थापा बादलले जनाएका छन् । गृहमन्त्री थापाले राष्ट्रिय सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै आदेश दिएर उनलाई पक्राउ गरिएको होइन, बस्नेतका...

नेकपाले सांगठनिक एकता मिलाउन सकेन, विवाद मिलाउने जिम्मा अध्यक्षद्वयलाई

काठमाडौँ, २९ भदौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले साङ्गठिनक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको बैठकले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

सैन्य अभ्यासमा सहभागी नहुने भएपछि भारतले दियो नाकाबन्दी लगाउने संकेत

बीबीसी/ नेपालले बिमस्टेक सदस्य राष्ट्रहरूको संयुक्त सैन्य अभ्यासमा सहभागी नहुने भएपछि यो विषयले नेपाल फेरि चीनसँग नजिकिएको र भारतलाइ लगातार झड्का दिएको समाचार बीबीसी नेपालले प्रमुखताकासाथ छापेका छन्। नेपालले बिमस्टेक सदस्य राष्ट्रका पुणेमा आयोजित संयुक्त...

उदारणीय कार्य गर्दै मेयर राणा

नेपालगन्ज/ नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा.धवल शम्शेर राणाले समाज सेवामा आफ्नो तलब भत्ता सहयोग गरेका छन् । मंगलबार एक समारोहबीच नगर प्रमुखमा निर्वाचित भए लगत्तै राणाले एक महिनाको तलब र भत्ता गरी ५० हजार रुपैयाँ...

दिल्ली भ्रमणपछि प्रचण्डमाथि उठेको गम्भीर प्रश्न

काठमाडौं/ नेकपाका दुई घटक तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता सम्पन्न भए पनि दुई दलका आन्तरिक संगठनहरूका बीचमा एकता टुंगो भर्खर लाग्दैछ । दुई दलबीच भएको चुनावी गठबन्धनकै कारण जनमत पनि नेकपाकै पक्षमा...

‘नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक’

काठमाडौँ, २८ भदौ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक ढंगको रहेको बताएका छन् । गृहमन्त्रालयमा अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा गृहमन्त्री थापाले शान्ति प्रक्रियापछि संविधानसभाबाट बनेको नेपालको संविधानले...

प्रेसलाई खुकुलो बनाउन सञ्चारमन्त्रीको पहल

काठमाडौं / संविधानसभाबाट जारी भएको संविधानमा प्रेस स्वतन्त्रता र मौलिक हकलाई प्राथमिकतामा राखिएको भए पनि संविधानको आशय विपरीत देशमा कानुन जारी भएकाले कानुन कार्यान्वयन हुन निकै कठिन देखिएको छ । विभिन्न पेशागत क्षेत्रलाई अंकुश...

पद बहाली गरेलगत्तै शंकाको घेरामा सेनापति

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी गत सोमबार सैनिक मुख्यालयमा देखिए । नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापासँग सैनिक मुख्यालयमा गएर पुरीले भेटेको विषय अहिले विशेष चर्चित भएको छ । नेपाली सेनाको...

समृद्धिका समन्वय आवश्यकः प्रधानमन्त्री

काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि अन्तरमन्त्रालय समन्वय अत्यन्त जरुरी रहेको बताएका छन् । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा मंगलबार साँझ बसेको राष्ट्रिय विकास समस्या साधान समितिको ४३औँ...

दाङ पुर्याइएका प्रकाण्डलाई सर्वाेच्चमा हाजिर गराइँदै

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई दाङबाट सर्वाेच्चमा हाजिर गराउन काठमाडौ ल्याउने तयारी गरिएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका क्रममा तुलसीपुरमा बम विष्फोट गराएको अभियोगमा प्रकाण्डलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । भोजपुरबाट दाङ...

RECENT POSTS

HOT NEWS